यातायात मजदुरहरुको आन्दोलन : करिब १० करोड रुपैयाँ बराबरको मोबाइल लुटपाट

काठमाडौं – यातायात मजदुरहरुले गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ । काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार  मजदुरहरुले गरेको प्रदर्शनको क्रममा  करिब १० करोड रुपैयाँ बराबरको...

कञ्चनपुर पर्यटन महोत्सव २०७९ प्रति सुदूरपश्चिमका कलाकारहरुको असन्तुष्टि

काठमाडाैं – कञ्चनपुरमा जारी १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७९ प्रति सुदूरपश्चिमका कलाकारहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजना...

यातायात मजदुरको आन्दोलन नियन्त्रण बाहिर, वार्तामा आउन सरकारको अनुरोध

काठमाडौं – काठमाडौंको बालाजु, नयाँ बसपार्क क्षेत्रमा यातायात मजदुरले गरेको आन्दोलन नियन्त्रण बाहिर पुगेको छ । आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै समेत तोडफोड गरेको छ ।...

सातौँ अर्किड कप फुटबल : साम्तेन, बिद्या विकास, माउण्ट सेफ र भिमेश्वर स्कुल विजयी

काठमाडाैं – सातौँ अर्किड कप जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आज ४ वटा खेलहरु भएका छन् । अर्किड स्कुलकाे खेल मैदानमा भएकाे पहिलो खेल साम्तेन स्कुल र गणेश हिमाल स्कुलबीच भएको...

कैलाली गौरीगंगामा व्यवस्थापन गर्ने भन्दै राखिएका छाडा गाईगोरु मरेको भेटिए

प्रेम जोशी, मसुरिया – कैलालीको गौरीगंगा नगरपालिकामा मरेका गाई गोरु भेटिएका छन् । गौरीगंगा नगरपालिका–७ को सुनपाल सामुदायिक वनमा व्यवस्थापन गर्ने भन्दै राखिएका छाडा गाईगोरु मरेको भेटिएका हुन् । गौरीगंगा...

गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल

सुदूरपश्चिम– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताउनुभएको छ । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका...

भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा, सचिवस्तरीय बैठकमा सहभागी

काठमाडौँ– परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । काठमाडौँ...

सरकारले आज घोषणा गरेको सार्वजनिक विदाको चर्काे आलोचना, यस्तो छ प्रतिक्रिया

काठमाडौं – माओवादी जनयुद्ध शुरु भएको दिन सरकारले घोषणा गरेको सार्वजनिक विदाबारे चर्को आलोचना भइरहेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो प्रस्तावमा विदाको निर्णय भएको हो...

हेटौंडा र काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको छ । हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट...

२०८० साल : साउनमा मलमास, हरितालिका तीज असोज १ गते, दशैँ कात्तिक ७ गते

काठमाडाैं – विक्रम संवत २०८० सालको साउनमा मलमास (अधिकमास) परेकाले यस वर्षका सबैजसो चाडपर्व पछि सरेका छन् । प्राय हिन्दु धर्मावलम्बीहरुले मनाउने चाडपर्व १५ देखि २० दिन पछाडि सरेका छन्...

१७ बुदे मागसहित अनेरास्विवयु क्रान्तिकारीले बुझायो उपकुलपतिलाई ज्ञापनपत्र

काठमाडाैं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीले  विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न १७ बुदाका माग सम्बाेधन गर्न चेतावनी सहित आइतबार अध्यक्ष गणेशराज...

सातौँ अर्किड कप अन्तर्गत आज पाँच खेल सम्पन्न, भोली ४ खेल हुने

काठमाडाैं – सातौँ अर्किड कप जुनियर फुटबल प्रतियोगिता छनौट खेलहरु अन्तरगत आज तेस्रो दिन ५ वटा खेलहरु सम्पन्न भएका छन् । अर्किड स्कुलकाे खेल मैदानमा भएकाे पहिलो खेल सी बी...