महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति सरिक

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार...

भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघको बार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

 काठमाडौँ – भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघ, काठमाडौँको सातौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ । संघका अध्यक्ष चन्द्रबहादुर लामिछानेको सभापतित्वमा शनिवार काठमाडौँमा...

ब्याजदर घटाउन माग गर्दै माइतीघरमा उद्योगी-व्यवसायीको प्रदर्शन

काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट महँगो ब्याज असुलिएको दाबी गर्दै उपत्यकाका उद्योगी, व्यवसायीले विरोध प्रदर्शन गरेका छन्। सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै शुक्रबार माइतीघर मण्डलामा भेला भएर उद्योगी, व्यवसायीले विरोध...

भोटेबहाल तयारी पोशाक उत्पादक तथा विक्रेता संघको बार्षिक साधारण सभा भोली

काठमाडाैं – भोटेबहाल तयारी पोशाक उत्पादक तथा विक्रेता संघको बार्षिक साधारण सभा भोली हुने भएको छ । भोली शनिवार सातौँ बार्षिकसाधारण सभा तथा चौथो अधिवेशन सम्पन्न गर्ने महासचिव विष्णु प्रसाद...

सातौँ अर्किड कप : माउण्ट सेव, कौटिल्य, मनकामना र सांग्रीला स्कुल सेमिफाइनलमा प्रवेश

काठमाडौं – काँडाघारीमा अवस्थित अर्किड प्युपल सेडेण्डरी स्कुलको आयोजना जारी सातौँ अर्किड कप अन्तर्गत आज क्वाटर फाइनलका चार खेल भएका छन् । जसमा पहिलो खेल निर्मल ज्योति स्कुल र माउण्ट...

सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको फाइल राष्ट्रपति कार्यालयमा

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गर्दै फाइल राष्ट्रपति कार्यालयमा पठाएको छ । कैद माफी मिनाहाको...

समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्रले यस पटक समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता दिएको छ । आगामी चैत १५ गतेभित्र...

डोलेश्वर महादेव मन्दिरमा मनाइने महाशिवरात्री पर्वको तयारी पूरा

काठमाडाैँ  – भक्तपुरको सूर्यविनायक नगरपालिकाको सिपाडोलस्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरमा मनाइने महाशिवरात्री पर्वको तयारी पूरा भएको छ । उपहार खबरसँग कुराकानी गर्दै डोलेश्वर महादेव मन्दिर संरक्षण तथा...

सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं – ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । बिहीबार दिउँसो श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत...

सांसद भण्डारीलाई थप उपचारका भारतको मुम्बई लैजाने तयारी

काठमाडौं – ग्याँस सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा गुल्मीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । कीर्तिपुरको...