काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको जानकारी निर्वाचन आयोगमा गराएको छ। पार्टीले अध्यक्ष चौधरीमाथि बिधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको आरोप लगाउँदै उनलाई पदमुक्त गरेको हो।...
हेटौंडा – बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ आज रोकिएको छ। बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र...
काठमाडौँ- बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले वृद्धि भई एक...
काठमाडौं – संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। आजको बैठकमा महत्वपूर्ण दुई विधेयक र प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय गरिएको...
काठमाडौं – रुसको सुदूरपूर्वी समुद्री क्षेत्रमा बुधबार बिहान ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (USGS) का अनुसार भूकम्प पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरदेखि करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर...
काठमाडौँ – चीनको तिब्बत हुँदै नेपाल भित्रिने भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार बिहान २ बजेदेखि नदीको बहाव तीव्र रूपमा...
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले समयमै स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति थप्ने योजना अलपत्र परेको बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्री...
दार्चुला – दार्चुला जिल्लाको लेकम गाउँपालिका–६, तेलिगाउँका कलाकार तथा रास्वपा लेकमका सभापति महेश नाथको आवाज र शब्दमा तयार पारिएको देउडा गीत ‘लेकम मेरो देवभूमि’ सार्वजनिक गरिएको छ।उक्त गीतमा लेकम क्षेत्रको...
काठमाडाैँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक, व्यापारिक वा औद्योगिक क्षेत्रसँग सम्बन्धित सबै कामको दोष नेतामाथि थोपर्ने प्रवृत्ति गलत भएको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय...
कैलाली- सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी मंगलबार दिउँसो कैलालीको चिसापानीमा एक आपसमा ठोक्किएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार...
काठमाडौं – सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसेलाई नियुक्त गरेको छ। सोमबार साँझ (साउन १२ गते) बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षका लागि चालिसेलाई कार्यकारी निर्देशक बनाउने निर्णय...
काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटीको हालै सम्पन्न नवौं बैठकको निर्णयअनुसार पार्टी मातहतका सबै कमिटीलाई ‘अन्तरपार्टी निर्देशन’ (अपानि) पठाएको छ। उक्त निर्देशनमा विशेष रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे स्पष्ट सन्देश दिइएको...