मिड भ्यालीद्वारा आयोजित विज्ञान प्रदर्शनीमा ग्लाड स्टोनको उत्कृष्टता

ग्लाड स्टोन एकेडेमी ‘विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी २०७९’ मा प्रथम काठमाडौँ । मिड भ्याली माध्यमिक विद्यालय कलेजद्वारा आयोजित अन्तरविद्यालय प्रतियोगात्मक ‘विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी २०८२’ मा थिमीस्थित ग्लाड...

कांग्रेस महाधिवेशन पुसभित्रै हुने सम्भावना बढ्यो, नेताहरूबीच मोटामोटी छलफल

काठमाडौं – कांग्रेस महाधिवेशनको कार्यतालिका टुंगोमा नपुगेपछि सभापति शेरबहादुर देउवाले शुक्रबार शीर्ष नेताहरूसँग लामो अनौपचारिक छलफल गरेका छन्। दिउँसो देउवा निवासमा बसेको बैठक साँझसम्म चले पनि कुनै ठोस सहमति बन्न...

एनपीएल क्रिकेट : आज पोखरा–लुम्बिनी र सुदूरपश्चिम–जनकपुरबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई महत्वपूर्ण खेल हुने भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे पहिलो खेल पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच हुनेछ। तीन...

एनपीएल: विराटनगर किङ्ग्सको कर्णाली याक्समाथि ३ विकेटको रोमाञ्चक जीत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै महत्वपूर्ण जीत हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले...

नेसनल प्याव्सन भक्तपुरद्वारा अन्तरविद्यालय खेलकूद प्रतियोगिता–२०८२ मंसिर १५ देखि सुरु हुने

  भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तरविद्यालय खेलकूद प्रतियोगिता–२०८२ यही मंसिर १५ गतेदेखि सुरु हुने भएको छ। सदस्य विद्यालयहरूबीच प्रतिस्पर्धा हुने उक्त खेलकूद मेलामा यस वर्ष विभिन्न खेल विधाहरू...

दुर्गा प्रसाईं सिंहदरबार पुगेर गृहमन्त्रीसँग वार्तामा

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका छन्। उनी गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गर्न आएका हुन्। प्रसाईं नेतृत्वको अभियानले ७ मंसिरदेखि विभिन्न २७...

नेपाल वायु सेवा निगमद्वारा श्रमिक यात्रुका लागि विशेष छुट योजना लागू

काठमाडौं । नेपाल वायु सेवा निगमले काठमाण्डौबाट दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुका लागि नयाँ भाडादर योजना लागू गरेको छ। यस योजनाअन्तर्गत श्रमिक यात्रुहरूको सहजताका लागि...

उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ गते, उर्जामन्त्री कुलमान घिसिङ प्रमुख अतिथि रहने

काठमाडौं । उज्यालो नेपाल पार्टीले मंसिर १७ गते प्रज्ञा भवनमा भव्य घोषणा सभा आयोजना गर्ने तयारी गरेको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै पार्टीले नयाँ राजनीतिक दिशा, दीर्घकालीन दृष्टि र...

अर्किड आईडल गायन प्रतियोगिताको ११औं संस्करण सुरु, ७० जना दोस्रो चरणमा

काठमाडौँ — अर्किड प्युपल सेकेन्डरी स्कुलले आयोजना गरेको अर्किड आइडलतर्फ गायन प्रतियोगिताको ११औं संस्करण भव्य रूपमा सुरु भएको छ। विद्यालय प्राङ्गणमा सम्पन्न प्रारम्भिक छनोट (क्वालिफाइङ राउन्ड) मा कुल १०० जना...

अपिहिमाल गापा र धनगढी उपमहानगरबीच सहकार्यका लागि सहमति, पर्यटन तथा रोजगारीमा संयुक्त पहल

धनगढी । अपिहिमाल गाउँपालिका र धनगढी उपमहानगरपालिकाबीच आपसी समन्वय र सहकार्यका आधारमा भगिनी सम्बन्ध स्थापना गर्ने प्रारम्भिक समझदारी बनेको छ। न्यानो आतिथ्यता तथा मायाको चिनो प्रदान गरेकोमा अपिहिमाल गाउँपालिकाले धनगढी...

आगामी फागुन २१ गते हुने चुनावमा सघाउन एमालेसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सघाउन एमालेसँग आग्रह गर्नुभएको छ । एमाले महासचिव शंकर पोखरेलसहितका नेतासँग हिजो बसेको भेटवार्तामा प्रधानमन्त्रीले चुनाव गराउने विषयमा...

एनपिएलमा आज चितवनले काठमाडौंसँग र कर्णालीले विराटनगरसँग खेल्दै

काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई महत्वपूर्ण खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाजबीच हुनेछ...