नेपालको पहिलो ‘म्याथ म्युसियम’ : एम्बार्क अनम्याथको नवीन प्रयासले विद्यालयमै गणितको व्यावहारिक यात्रा

काठमाडौं – नेपालमै पहिलोपटक विद्यालयस्तरमा ‘म्याथ म्युसियम’ स्थापना गरिएको छ। एम्बार्क अनम्याथले सुरु गरेको यो कार्यक्रमले गणितलाई पाठ्यपुस्तकको पानाबाट बाहिर ल्याएर व्यवहारमा आधारित, अनुभवात्मक र विद्यार्थी–केन्द्रित बनाउने उद्देश्य राखेको छ।...

कुलिङ पिरियड गडबडीमा मुख्यसचिवको संलग्नता भन्दै संसदीय समितिको निष्कर्ष

काठमाडौं, साउन १९ गते । संघीय निजामती सेवा विधेयकमा भएको भनिएको कुलिङ पिरियड गडबडी प्रकरणमा मुख्यसचिव एकनारायण अर्यालको संलग्नता रहेको निष्कर्ष संसदीय छानबिन विशेष समितिले निकालेको छ। समितिले आइतबार प्रधानमन्त्री...

महाकाली नदीमा पानीको बहाव बढ्दा शारदा ब्यारेज हुँदै चारपाङ्ग्रे सवारी आवागमनमा रोक

कञ्चनपुर- लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव तीव्ररूपमा बढेपछि शारदा ब्यारेज हुँदै चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, सुन तोलाको १ लाख ९६ हजार ६ सयमा कारोबार

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सामान्य रुपमा वृद्धि भएको छ। आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार...

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

काठमाडौँ, १९ साउन : खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा...

कञ्चनपुरको बेल्डाँडीमा श्रीमती मृत अवस्थामा फेला, श्रीमान प्रहरी नियन्त्रणमा

कञ्चनपुर-  कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित सिहपाल टोलमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। मृतक १८ वर्षीया सम्झना भट्ट घरको झ्याल ढोका चुकुन लगाइएको अवस्थामा झुन्डिएको अवस्थामा आइतबार बिहान...

शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ – विद्यालय शिक्षा विधेयकको प्रावधानबारे असन्तुष्टि जनाउँदै सत्तारूढ र विपक्षी दलनिकट १६ विद्यार्थी संगठनले सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट शतप्रतिशत शिक्षक नियुक्ति गर्न माग गरेका छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना...

पूर्वका तीन जिल्लामा भारी वर्षा, तटीय बस्तीलाई सतर्क रहन आग्रह

काठमाडौँ – पछिल्लो २४ घण्टामा पूर्वी नेपालका उदयपुर, झापा र सिरहा जिल्लामा देशभरमै सबैभन्दा बढी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा धेरै वर्षा उदयपुरको गाईघाट...

मिडिया काउन्सिल विधेयकमा दफावार छलफलका लागि उपसमिति गठन, अब लगानीको स्रोत खोजिने

काठमाडौं – मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफलका लागि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सात सदस्यीय उपसमिति गठन गरेको छ। नेकपा एमालेकी सांसद दीपा शर्माको संयोजकत्वमा गठित उपसमितिलाई पन्ध्र...

मनोज सिँह धामीको नयाँ गीत ‘मलाई त टिकटकले भाइरल बनायो’ सार्वजनिक

काठमाडौं — गायक मनोज सिँह धामीको नयाँ तीज गीत ‘मलाई त टिकटकले भाइरल बनायो’ सार्वजनिक भएको छ। टिकटकमा भाइरल हुने युवा पुस्ताको वर्तमान सामाजिक कथा बोकेको गीतमा गायक धामी स्वयं...

नाम, थर, उमेर लगायत व्यक्तिगत विवरण एकपटक सच्याउन पाइने

काठमाडौं – व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा रहेका नाम, थर, उमेरलगायत विवरणमा त्रुटि भए अब एक पटकका लागि सुधार गर्न पाइने भएको छ। सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा...

किसान नेता भीमदत्त पन्तको स्मृति दिवस आज, देशभर विविध कार्यक्रमहरू गरिदैँ

कञ्चनपुर- किसान नेता, सामाजिक न्यायका अग्रदूत र विद्रोही योद्धा भीमदत्त पन्तको ७२औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रमहरूसहित मनाइँदैछ। वि.सं. १९८३ साल मङ्सिर १० गते डडेलधुराको कारीगाउँमा जन्मिएका भीमदत्तले सामन्ती...