आज सुन तोलामा सात सय रुपैयाँले घट्यो

काठमाडाैं – सुनचाँदीको भाउ आज शुक्रवार पनि घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर एक लाख नौ हजार आठ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले...

आउदो आइतवारसम्म नै देशभर बर्षाको सम्भावना, सतर्क रहन अपिल

काठमाडौँ– आउदो आइतवारसम्म नै देशभर बर्षाको सम्भावना रहेको छ । केही ठाउँमा ठूलो र धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसमविद्ले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेका...

लखनथापा गाउँपालिकामा आज शोक विदा

गोरखा – गोरखामा गएराती भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा लखनथापा गाउँपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ । गाउँपालिकाको कार्यालय र गाउँपालिका भित्रका सबै कार्यालय एवम् शिक्षण...

ओखलढुंगामा पहिरोले ३ घर बगाउँदा एकैघरका ३ को मृत्यु र १ बेपत्ता

ओखलढुङ्गा– ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ मा गएराति वर्षासँगै झरेको पहिरोले ३ घर बगाउँदा ३ को मृत्यु र १ बेपत्ता भएका छन् । पहिरोमा परी एकै घरका ३ जनाको मृत्यु भएको छ...

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाकै सनाखत

गोरखा– गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृतक पाँचैजनाको सनाखत भएको छ । मृत्यु...

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ । उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज...

नागरिकता सम्बन्धि ऐन अब कार्यान्वयनमा आउने

काठमाडौँ – सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्धको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेसँगै राष्ट्रपतिले जेठ १७ मा प्रमाणीकरण गरेको नागरिकता सम्बन्धि ऐन अब कार्यान्वयनमा...

वेस्ट इन्डिजले दियो नेपाललाई ३ सय ४० रनको विशाल लक्ष्य

काठमाडौं– आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले बलिङ गरेकध थियो भने ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित...

अदालत र सरकार भारतको गुलाम हो, फिल्म चल्दैन र चल्न दिइनेछैन : बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अदालतको आदेश मान्न नसकिने बताएका छन् । उहाँले भन्नुभएको छ “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र...

भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं – काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर...

सन्दीप लामिछनेले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिए

काठमाडौं – स्पिनर सन्दीप लामिछनेले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिएका छन् । जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । आफ्नो...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान भएको छ । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको चार्टर विमान बुधबार बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय...