नेपाल व्यापार संघद्वारा भाद्र ३० गते तीज विशेष कार्यक्रम आयोजना हुने

काठमाडौँ – नेपाल व्यापार संघको आयोजनामा यस वर्ष पनि तीज विशेष कार्यक्रम हुने भएको छ। संघका अनुसार आगामी साउन ३० गते शुक्रबार कोटेश्वर महादेवस्थासँगै रहेको लोटस पार्टी प्यालेसमा भव्य तीज...

कैलाली कारागार झडपबारे गृहमन्त्री लेखकद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं – कैलाली जिल्ला कारागारमा एक जनाको मृत्यु र ४७ जना घाइते हुनेगरी भएको झडपबारे गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखसँग छलफल गर्न लागेका छन्। शनिबारका लागि बोलाइएको उक्त बैठकमा प्रहरीले,...

मधेश प्रदेशमा धान रोपाइँ ७६.५४ प्रतिशत पुग्यो

धनुषा – पछिल्लो एक सातादेखि परेको वर्षाले मधेश प्रदेशमा धान रोपाइँको प्रगति उल्लेख्य रूपमा बढेको छ। सिंचाइ अभावका कारण साउनको दोस्रो हप्तासम्म ५० प्रतिशतभन्दा केही बढी मात्र रोपाइँ भएकोमा, हिजो बेलुकासम्म...

कैलाली कारागार झडप छानबिनका लागि पाँच सदस्यीय समिति गठन

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय कैलालीले कारागारभित्र भएको झडपको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा...

भूपरिवेष्ठित राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फर्किँदै

अवाजा (तुर्कमेनिस्तान), २४ साउन । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । प्रधानमन्त्री ओली भर्खरै तुर्कमेनबासी...

नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च स्तरमा

काठमाडौं, २४ साउन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९९ हजार ४...

गाजामाथि पूर्ण कब्जा गर्ने इजरायलको घोषणा, पाँच बुँदे योजना सार्वजनिक

काठमाडौँ– इजरायलले अब औपचारिक रूपमा गाजा सहरमाथि कब्जा गर्ने घोषणा गरेको छ । यसअघि गाजालाई ‘मानवरहित बनाउने’ चेतावनी दिँदै आएको इजरायलले शुक्रबार बिहान बसेको सुरक्षा क्याबिनेट बैठकबाट कब्जा–योजना स्वीकृत गरेको...

मुसा पनि गाउछन् गीत, भक्तपुरकी यमन थापाको विश्वकै कान्छी वैज्ञानिकका रूपमा अनौठो अनुसन्धान

भक्तपुर– मुसाले गीत गाउने कुरा सुन्दा अचम्म लागे पनि यो तथ्य वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ । अनुसन्धानकर्ताले यसलाई ‘सिङ्गिङ माइस’ नाम दिएका छन् । अध्ययन अनुसार, मानिसझैँ मुसाले पनि...

नेपालमा पहिलोपटक फरक ढंगमा राष्ट्रिय स्तरको विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने

काठमाडौं – नेपालमा पहिलोपटक फरक ढंगमा राष्ट्रिय स्तरको विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने भएको छ। नेपालय इन्टरनेशनल, नेपाल स्कूल स्पोर्ट्स फेडेरेसन (NSSF) र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)...

सिन्धुपाल्चोकमा पेट दुखेर अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक

सिन्धुपाल्चोक — पेट दुखेपछि अस्पताल पुर्‍याइएकी एक नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक भएको छ। जिल्लाको सदरमुकाम नजिकै पर्ने चौतारा साँगा चोकगढी नगरपालिका निवासी ती किशोरीमाथि विगत नौ महिनादेखि यौन...

घानामा हेलिकोप्टर दुर्घटनामा दुईमन्त्रीसहित आठ जनाको मृत्यु

घाना — घानाको अशान्ति क्षेत्रमा हिजो भएको एक सैन्य हेलिकोप्टर दुर्घटनामा रक्षामन्त्री एडवार्ड ओमाने बोआमह, वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित आठ जनाको मृत्यु भएको छ। दुर्घटना पछिल्लो दशक यताकै सबैभन्दा ठूलो...

बुधबार सेयर बजार सामान्य घट्यो, माइक्रोफाइनान्समा उत्साह

काठमाडौं – बुधबार सेयर बजार झिनो अंकमा ओरालो लागेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२ मा बन्द भयो। कारोबारको क्रममा बजार दिउँसो १:४६ बजे २८५६ सम्म...