सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जनाको संलग्न रहेको आरोप

काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको आरोप लगाउनुभएको छ । उच्चस्तरीय छानबिन समिति...

एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध

काठमाडाैं – राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध भएको छ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि बुधवार बसेको राष्ट्रिय सभा...

सडकमा भेला भएर जनमत पार्टीले जनजातिको मागप्रति ऐक्यवद्धता जनायो

डा.चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरुको मागप्रति ऐक्यवद्धता जनाएको छ । विश्व आदिवासी दिवसको अवसर पारेर बुधवार दिउँसो सो पार्टीका नेताहरुले काठमाडांैको माईतीघर मण्डलामा...

राजनीतिक दल र सरकारको आँखा कहिले खुल्ने ?

अहिले आम सर्वसाधारण व्यवसायी दुर्गा प्रसाइँले भनेको कुरा पुग्दै आएको बताउँछन् । २०७९ फागुल्न २० गते प्रसाईँले काठमाडौंको बनेश्वरस्थित सर्वसाधारणलाई भेला गरेर भनेका थिए कि बैंक तथा वित्तिय संस्थाका कारण...

सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको ज्यान गयाे, ७२ जनाको उद्धार

सर्लाही– सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा...

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं– अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो...

नेपाल व्यापार संघले राजस्व प्रशासन र सुरक्षा सम्बन्धी सचेतना अभिबृद्धि कार्यक्रम गर्ने

काठमाडाैं – नेपाल व्यापार संघले राजस्व प्रशासन र सुरक्षा सम्बन्धी सचेतना अभिबृद्धि कार्यक्रम गर्ने भएको छ । संघका अध्यक्ष हरि गौतमका अनुसार यहि साउन २९ गते उक्त कार्यक्रमको आयोजना गर्न लागेको...

ऊर्जाक्षेत्रको विकासको लागि सरकारले रोड म्याप सहित कार्य योजना बनाउँदै छ: मन्त्री बस्नेत

काठमाडाैं – ऊर्जा, जलस्रोत तथासिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्ययोजना बनाई रहेको बताउनु भएको छ । मंगलबार प्रतिनिधिसभा अन्तरर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै...

सुन तस्करी सम्बन्धि गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न एमाले तयार

काठमाडाैं – सुन तस्करी छानविनका लागि उच्चस्तरीय समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सो सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न तयार भएको छ । मंगलबार बिहान बसेको प्रमुख...

निजि विद्यालयका सञ्चालकहरु आन्दोलनमा, शिक्षा विधेयक अबैधानिक भएको ठहर

काठमाडौं – सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन गर्ने भए पछि निजि विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दैविद्यालय शिक्षा विधेयक अबैधानिक भन्दै उनीहरुले मंगलबार निजि विद्यालयका...

रोल्पामा यात्रुवाहक बस दुर्घटना, दुइ जनाको मृत्यु

रोल्पा – रोल्पामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ जादैँ गरेको ना ५ ख २६१२ नम्बरको बस...

गौराको उत्तम साइत भदौँ ७ गते, दार्चुलाको लेकम क्षेत्रमा भने २१ गते मनाउने तयारी

कञ्चनपुर – सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको उत्तम साइत भदौँ ७ गते नै रहेको ज्योतिष विज्ञहरुको भनाइ छ । अठोला पञ्चाङ्गले सोमबार प्रेस विज्ञप्ति नै निकालेर गौरा पर्व भाद्र ७ गते...