नेक्सस इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरूको संसद अवलोकन

काठमाडौं– काठमाडौंको पेप्सीकोलामा रहेको नेक्सस इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरूले बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधनको अवसर पारेर विद्यालयले कक्षा ९ र १०...

देशभर वर्षा, सप्तकोशीमा बहाव बढ्दा २३ ढोका खोलियो

काठमाडौँ- सक्रिय मनसुनी प्रणालीका कारण देशभर वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी क्षेत्रबाहेक अधिकांश स्थानमा वर्षा भएको छ भने सुदूरपश्चिमबाहेक धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ। काठमाडौँ उपत्यकासहित...

नेक्सस एकेडेमीका विद्यार्थीहरूले फुड फेस्टिभलमा प्रदर्शन गरे मौलिक परिकार

काठमाडौं – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीमा सोमबार कक्षा ९ का विद्यार्थीहरूको सहभागितामा फुड फेस्टिभल सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजाति र समुदायमा प्रचलित मौलिक खानाका परिकारहरू आफैं तयार...

एक वर्षमा तीन दर्जन ऐन संशोधन, आर्थिक वृद्धिदर ४.६ प्रतिशत: प्रधानमन्त्री ओली

काठमाण्डौ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एक वर्षमा तीन दर्जन ऐन र कानून संशोधन भएको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले सुशासन प्रवर्द्धन, सेवा प्रवाह...

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार ६ अर्ब १६ करोड

काठमाडौँ — सातामा तेस्रो दिन खुलेको सेयर बजार बुधबार दोहोरो अंकले घट्दै २७८५.७४ अंकमा पुगेको छ। बजार परिसूचक आज १०.५० अंकले तल झरेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अनुसार आजको...

सुनको भाउ घट्यो, चाँदी बढ्यो

काठमाडौँ — आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ७ सय रुपैयाँ पुगेको छ। हिजो यसै अवधिमा सुनको मूल्य १ लाख ९६ हजार ८ सय...

पूर्वमन्त्री बडूको नेतृत्वमा सर्वदलीय प्रतिनिधि मण्डलद्वारा उर्जा मन्त्रीसँग भेटवार्ता

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य, दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूको नेतृत्वमा सर्वदलीय प्रतिनिधि मण्डलले मंगलबार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग भेटवार्ता...

नेक्सस् एकेडेमीकी स्वर्लीन भुटानमा हुने एसियन कप U-15 ब्याडमिन्टन प्रतियोगितामा सहभागी

काठमाडौं – काठमाडौँको पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीकी कक्षा १० की छात्रा स्वर्लीन श्रेष्ठ भुटानमा हुने एसियन कप अन्डर–१५ ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन आज बिहान प्रस्थान गरेकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय...

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा राजीनामा दिने तयारीमा

काठमाडौँ –  कुलिङ अफ पिरियडसम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार ठहर गरेका प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने तयारी गरेका छन्। स्रोतका अनुसार खतिवडाले मंगलबारको प्रतिनिधिसभा...

देशका धेरै भागमा बाढीको मध्यम जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशका सबै जिल्लामा बाढीको मध्यम जोखिम रहेको चेतावनी दिएको छ। त्यस्तै, मधेश प्रदेशका सिरहा, सप्तरी, रौतहट, सर्लाही, बागमती प्रदेशका सिन्धुली, काभ्रे, काठमाडौं, ललितपुर,...

भूमि विधेयकमाथिको संसदीय छलफल स्थगित

काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज तय गरिएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल स्थगित भएको छ। बिहान १० बजे बस्ने भनिएको...

कोशी प्रदेश सरकारले थारु भाषालाई सरकारी कामकाजको भाषामा समावेश नगरेकोमा आपत्ति

काठमाडौं – कोशी प्रदेश सरकारले थारु भाषालाई सरकारी कामकाजको भाषामा समावेश नगरेकोमा थारु कल्याणकारिणी सभाले आपत्ति जनाएको छ। प्रदेश मन्त्रिपरिषद्को साउन १५ गतेको निर्णयअनुसार तयार गरिएको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा...