सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार

काठमाडाैं – सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ । मंगलवार बिहान सिंहदरवारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको...

बिरोधका बीच परमाणु दुषित पानी बिहीवारबाट समुन्द्रमा फाल्ने जापानको निर्णय

जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु गर्ने भएको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी बिहीवारदेखि दुषित पानी समुन्द्रमा फाल्ने...

जिम्बावेमा अगस्ट २३ मा आम निर्वाचन हुँदै

अफ्रिकाको दक्षिण पूर्वको मध्यमा रहेको भूपरिवेस्ठित राष्ट्र जिम्बाबेमा अगस्ट २३ मा (भोलि) आम निर्वाचन हुदैछ । यो निर्वाचनले राष्ट्रपतिको चयन गर्नेछ । सन् १९८० मा स्वतन्त्र भएको जिम्बाबेमा ‘जिम्बाबे अफ्रिकी...

आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक भोलि भदौ ६ गतेसम्मका लागि सूचना टाँसेर स्थगित

काठमाडौं -आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि बैठक बस्ने भएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय...

सुख्खा पहिरो जादा अवरूद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

काठमाडाैं – सुख्खा पहिरो जादा अवरूद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ । मुग्लिन नजिक नान्सी पुलमा सोमबार साँझ आठ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो सफा भएपछि दिउँसो १...

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन स्वदेश फर्किनासाथ जेल चलान

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा निर्वासनको १५ वर्षपछि स्वदेश फर्किनुभएको छ । मंगलवार उहाँ आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंकको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो । सो...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित घोडाघोडी नगरपालिका-१० बस्ने २३ वर्षीय उमेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले...

कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक...

श्रव्यदृश्य आधारभूत तालिम संचालन

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा पाँचौ  समूहको तालिम संचालन भएको छ । सोही शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काले मंगलबार आयोजित...

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक जारी, एमाले भने अनुपस्थित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा अहिले राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ । आजको संसद् बैठक अघि उहाँले शीर्ष दलका नेताहरूलाई शीतल निवास बोलाउनुभएको हो । बैठकमा संसद्को अवरोध खुलाउनेबारे...

परमाणु दुषित पानी समुन्द्रमा फाल्ने निर्णयमा मत्स्य महासंघ आपत्ति

जापानको राष्ट्रिय मत्स्य महासंघले पनि सरकारको फुकुसिमा परमाणु दुषित पानी समुन्द्रमा फाल्ने निर्णयको बिरोध गरेको छ । सोमवार जापानका प्रधानमन्त्री फुमियो काशिदालाई भेटेर उनीहरुले दुषित परमाणु पानी समुन्द्रमा फाल्ने सरकारको...

सीआईबीले बुझायो ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा...