काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले भोलि (आइतबार) भदौ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले ओल्के पर्वको अवसरमा बिदा दिने घोषणा गरेको हो। ओल्के पर्व सुदूरपश्चिमका पहाडी...
काठमाडौं– काठमाडौंको शंखमुलस्थित नेरीक एकेडेमीले शनिबार अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। विद्यार्थीहरूको सांगीतिक तथा सांस्कृतिक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको प्रतियोगितामा उपत्यकाका २६ विद्यालयहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा...
भक्तपुर – शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) का लागि विज्ञापन प्रकाशित गरेको छ। आयोगले नियमावलीअनुसार तोकिएको न्यूनतम योग्यता पुगेका तथा तालिम प्राप्त गरेका इच्छुक व्यक्तिहरूले अनलाइन...
इस्लामाबाद – पाकिस्तानमा लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेहरूको संख्या बढ्दै गएको छ। पछिल्लो विवरणअनुसार ज्यान गुमाउनेको संख्या १९९ पुगेको छ। सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा...
काठमाडौँ – सरकारले संसद्मा पेस गरेको शिक्षासम्बन्धी विधेयक सच्याउन माग गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), एन प्याब्सन र नेशनल प्याब्सनले देशव्यापी...
काठमाडौं – नेपाल व्यापार संघको आयोजनामा साउन ३० गते शुक्रबार कोटेश्वर महादेवस्थासँगै रहेको लोटस पार्टी प्यालेसमा भव्य तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नेपाल व्यापार संघका केन्द्रीय अध्यक्ष...
काठमाडौं – अर्किड प्युपल सेकेन्डरी स्कुलले आयोजना गरेको ‘अर्किड आइडल नृत्य प्रतियोगिता २०८२ – सिजन १२’ को फाइनल राउन्ड शुक्रबार विद्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली लोक सांस्कृतिक...
काठमाडौं – रुस–युक्रेन युद्ध अन्त्यका लागि केही महिनादेखि सक्रिय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न लागेका छन्। युद्धविरामका लागि सहमत हुन वा व्यापक अमेरिकी प्रतिबन्धको...
भक्तपुर – नेपाली परिकार ‘गुन्द्रुकको सुप’ र थाई परिकार ‘तोमयाम सुप’ पहिलो पटक एउटै मेनुमा राखेर प्रस्तुत गरिने भएको छ। भक्तपुरको राधे–राधे स्थित रोयल थाई हस्पिटालिटीमा आगामी भदौ ४ गते...
काठमाडौं – भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली जनतासँगको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन्। राजदूतावासमा आयोजित विशेष...
काठमाडौँ – नेपाल व्यापार संघको आयोजनामा आज साउन ३० गते शुक्रबार कोटेश्वर महादेवस्थासँगै रहेको लोटस पार्टी प्यालेसमा भव्य तीज विशेष कार्यक्रम हुँदैछ। कार्यक्रममा नेपाल व्यापार संघका केन्द्रीय अध्यक्ष हरि गौतमको...
काठमाडौँ – नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर समितिले शिक्षा ऐनको मस्यौदा संशोधनको माग गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। प्याब्सन तथा एन प्याब्सनको देशव्यापी संयुक्त आन्दोलन...