आईजीपी दीपक थापा भदौ १८ मा अवकाश, चन्द्रकुवेर खापुङ एकल दाबेदार

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा भदौ १८ मा ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा जान लागेका छन्। उनी २०८१ चैत ४ मा ३१ औँ प्रहरी प्रमुख बनेका...

काठमाडौंमा सार्वजनिक स्थलमा धुम्रपान गर्ने १७ जनालाई ५ सय रुपैयाँका दरले जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरूबाट जरिवाना असुल गर्न थालेको छ। आइतबारदेखि सुरु गरिएको कारबाहीअन्तर्गत हालसम्म १७ जनाले ५ सय रुपैयाँका दरले जरिवाना तिरेको नगर प्रहरी प्रमुख राजुनाथ...

विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर–ट्रंकलाइन विवाद सम्बन्धी कागजात अख्तियारमा पठायो

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल विवाद सम्बन्धी सम्पूर्ण विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको छ। आयोगले गत असार २९ गते प्राधिकरणलाई छानबिनका लागि १५ दिनभित्र...

विपिन जोशीको शीघ्र रिहाइका लागि सरकार हर सम्भव पहल गरिरहेको छ: प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार हर सम्भव पहलमा जुटिरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले...

सुनको भाउ तोलामा ८ सयले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ – नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्दै १ लाख ९६ हजार ३ सय रुपैयाँ पुगेको...

लम्पी स्किन रोग फेरि तीव्र, ३३ जिल्लामा फैलिँदा १ हजार ५० पशु मृत्यु

काठमाडौँ – करिब साढे दुई वर्षअघि महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग अहिले फेरि तीव्र बन्दै गएको छ। पशु सेवा विभागका अनुसार साउन २६ सम्ममा देशका ३३ जिल्लामा लम्पी फैलिसकेको...

अखिल (समाजवादी) कञ्चनपुरको जिल्ला संयोजकमा लेकमका ललित मिश्र

कञ्चनपुर – अखिल (समाजवादी) कञ्चनपुर जिल्ला समितिको संयोजकको जिम्मेवारी पाएको भन्दै नयाँ संयोजकले विद्यार्थी हकहितको सवालमा अग्रसर रहने प्रतिबद्धता जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुर जिल्ला समितिको विश्वासका साथ...

बडीमालिका यात्रा, आत्मशुद्धि र आत्मबलको खोज: अशोक चन्द

कञ्चनपुर- हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको अवसरमा लाग्ने बडीमालिका मेला केवल एउटा साधारण मेला मात्र नभई आत्मशुद्धिको एक गहन पर्व हो। यस यात्रामा नेपालका विभिन्न भाग र भारतका हजारौं श्रद्धालुहरूले...

पर्यटन विभागबाट अनुमति नलिइ सञ्चालनमा रहेका होटल–रिसोर्टमा सरकारी कार्यक्रम गर्नु हुदैँन : रामसुन्दर बके

काठमाडौं – पर्यटन व्यवसायी तथा भिलेज हाइल्यान्ड रिसोर्ट रानीकोटका अध्यक्ष तथा सञ्चालक रामसुन्दर बकेले पर्यटन विभागको अनुमतिबिनै सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरूमा सरकारी कार्यक्रम नगर्न सुझाव दिएका छन् । पर्यटन...

नेवार समुदायको परिकार ‘यःमरी’ अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत

काठमाडौँ –  नेवार समुदायको परम्परागत परिकार यःमरी अभौतिक सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति जारी गर्दै यःमरीलाई सूचीकरणमा पारेको जानकारी दिएको हो...

सरकारद्वारा निःसन्तान उपचार (आईभीएफ) सेवा नियमनका लागि नयाँ मापदण्ड

काठमाडौं । किशोरीलाई आर्थिक प्रलोभनमा पारी अवैध रूपमा डिम्ब (अन्डा) बेचबिखन गर्ने गतिविधि बढेपछि सरकारले निःसन्तान उपचार (आईभीएफ) सेवा नियमन गर्न नयाँ मापदण्ड जारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

हिमालय टोल सुधार समाजको २२औं स्थापना दिवस सम्पन्न

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका–९, काडाँघारीमा अवस्थित हिमालय टोल सुधार समाजको २२औं स्थापना दिवस विशेष कार्यक्रमका साथ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नगर प्रमुख उपेन्द्र कार्कीले गर्नुभयो।...