वेदकोट नगरपालिकामा शैक्षिक क्रान्ति: पाँच प्रतिशतको नतिजा ५१ प्रतिशतमा

काठमाडौँ – कुनै समय शैक्षिक गुणस्तरमा निकै पछाडि परेको कञ्चनपुरको वेदकोट नगरपालिकाका सामुदायिक विद्यालयहरूले पछिल्ला तीन वर्षमा अभूतपूर्व सुधार गरेका छन्। नगरपालिकाको विशेष शैक्षिक अभियानपछि कक्षा १२ को उत्तीर्ण दर...

विद्यालय शिक्षा विधेयक अन्तिम टुंगोमा, समितिको बैठक सुरु

काठमाडौं – लामो समयदेखि विवादित बनेको विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान बसेको छ। बिहान ८ बजे बस्ने भनिएको बैठक केही...

तेस्रो नेक्सस् उपत्यकाव्यापी तीज विशेष नृत्यकला प्रतियोगिता सम्पन्न

काठमाडौं – नृत्यमार्फत संस्कृतिको संरक्षण र प्रतिभाको प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो नेक्सस् उपत्यकाव्यापी तीज विशेष नृत्यकला प्रतियोगिता–२०८२ भक्तपुरमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । प्रतियोगितामा उपत्यकाका विभिन्न...

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आज प्रतिनिधिसभामा तय भएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली संसद् बैठकमा...

रौतहटमा छुरा प्रहारबाट २१ वर्षीय युवकको हत्या, एक जना पक्राउ

जनकपुरधाम – रौतहटको गौरनगरपालिका–५ गौरीशंकर कलेज अगाडि छुरा प्रहार हुँदा एक युवकको ज्यान गएको छ। प्रहरीका अनुसार विवादको क्रममा आज दिउँसो करिब २:४० बजे अन्दाजी २१ वर्षीय युवकमाथि छुरा प्रहार...

प्रचण्ड आज नख्खु कारागारमा रवि लामिछानेलाई भेट्न जाने

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन्। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रचण्ड बुधबार साँझ...

कुवेतमा विषाक्त मदिरा प्रकरण: नेपालीहरू कालोसूचीमा, देशनिकाला गर्ने तयारी

कुवेतमा विषाक्त मदिरा सेवन गर्दा बिरामी परेका कैयौँ नेपालीलाई अस्पतालबाट डिस्चार्ज भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। त्यहाँ मदिरा सेवन र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध छ। तर गत साता मेथनोलयुक्त अवैध मदिरा...

नाडा अटो शो २०२५ आजदेखि काठमाडौंमा सुरु

काठमाडौं – नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा र युनिट्रीको मुख्य प्रायोजनमा आजदेखि ८...

गाजामा ६० दिने युद्धविरामका लागि हमास सहमत, बन्धक दुई चरणमा रिहा गर्ने तयारी

काठमाडौँ – गाजामा जारी युद्धबीच हमासले ६० दिने युद्धविरामका लागि सहमति जनाएको छ। बीबीसीले उद्धृत गरेका स्रोतअनुसार इजिप्ट र इजरेलले अमेरिकाको पहलमा तयार पारिएको प्रस्तावलाई आधार बनाएर नयाँ योजना अघि सारेका...

सर्वोच्च अदालतको आदेश: सामाजिक सञ्जाल दर्ता गरेर मात्र सञ्चालन गर्न पाइने

काठमाण्डौ – सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई अनिवार्य रूपमा दर्ता गरेर मात्र सञ्चालन गर्न सरकारलाई आदेश दिएको छ। तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित नौ न्यायाधीशको बृहत् पूर्ण इजलासले २०८१ असोज १३ गते...

सुनचाँदीको भाउ घट्यो, सुन तोलामा १,२०० र चाँदी १५ रुपैयाँले सस्तो

काठमाडौँ – सुनको भाउ आज तोलामा १,२०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको...

रामबहादुर बमजनलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं – तपस्वीको भेष धारण गर्ने रामबहादुर बमजनलाई उच्च अदालत जनकपुरले दिएको सफाइविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार पुनरावेदन...