आज विश्वका विभिन्न देशमा पहिलोपटक विश्व ताल दिवस मनाइँदै

काठमाडौँ – पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा पहिलोपटक विश्व ताल दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानअनुसार गत वर्ष महासभाले यस दिवस मनाउने...

मोरङ कारागारको शौचालयमा महिला कैदी मृत फेला

विराटनगर – जिल्ला कारागार मोरङको शौचालयमा एक महिला कैदी मृत फेला परेकी छन्। बुधबार बिहान महिला सेलभित्रको शौचालयमा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) झुण्डिएको अवस्थामा भेटिएकी हुन्।...

सर्वोच्चको व्याख्या: ‘नग्नता मात्र अश्लीलता होइन, नागा बाबाको चर्तिकला धार्मिक अभ्यास’

काठमाडौँ — सर्वोच्च अदालतले केवल शारीरिक रूपमा नांगो हुनु मात्र अश्लीलता प्रदर्शनको आधार नबन्ने स्पष्ट गरेको छ । न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले शिवरात्रीका बेला पशुपतिक्षेत्रमा देखिने...

तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, पहिलोपटक पानीको फोहोरा व्यवस्थापन

काठमाडौं – तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । दर्शनार्थीका लागि मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ। भक्तजन लामबद्ध भएर पूजा गर्ने,...

२३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने सरकारी निर्णय

काठमाडौं – सरकारले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै उक्त निर्णयलाई मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको हो।...

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज, भोलि निर्वाचन

काठमाडौं – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज हुँदैछ । समितिको सभापतिमा कुनै सदस्यलाई निर्वाचित गर्न अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने...

मिर्गौला प्रत्यारोपणपछि उपचाररत जपिन्द्र अवाललाई रवि राणाद्वारा १ लाख २५ हजार सहयोग

भक्तपुर – नेपाली कांग्रेस भक्तपुरका युवा नेता तथा समाजसेवी रवि राणाले मिर्गौला प्रत्यारोपणपछि उपचाररत जपिन्द्र अवाल (मेथी)लाई आर्थिक सहयोग गरेका छन्। रविवार नेपाली कांग्रेस भक्तपुरको कार्यालय सल्लाघारीमा आयोजित कार्यक्रममा राणाले...

नेशनल प्याब्सन: सातौँ लोक नृत्य प्रतियोगितामा नेरिक एकेडेमी प्रथम

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौं जिल्ला समितिले आयोजना गरेको उपत्यकाव्यापी विद्यालय स्तरीय सातौँ लोक नृत्य प्रतियोगिता आज भदौ ८ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान,...

लिपुलेकबारे भारत–चीन समझदारीप्रति नेपाल असन्तुष्ट, भारतीय विज्ञले भने ‘नेपालको नक्सा असान्दर्भिक’

काठमाडौं – लिपुलेक नाकामार्फत व्यापार पुनः सुरु गर्ने भारत र चीनबीचको सहमतिपछि नेपालले असन्तुष्टि प्रकट गरेको छ। नेपालले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएर आपत्ति जनाएको छ भने भारतीय...

पश्चिम नेपालबाट सडक दस्तुर उठाउने तयारी, भैरहवा–भूमही सडकबाट शुरू हुने

काठमाडौं – सडक बोर्डले देशभर पुनः सडक प्रयोग दस्तुर (टोल ट्याक्स) उठाउने तयारी गरेको छ। बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार यसको सुरुवात पश्चिम नेपालबाट हुने र पहिलो चरणमा भैरहवा–भूमही...

लिसा मूल्याङ्कनमा कञ्चनपुरका नौवटै स्थानीय तह, बेदकोट नगरपालिका उत्कृष्ट

कञ्चनपुर – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) प्रतिवेदनमा कञ्चनपुरका नौवटै स्थानीय तह सहभागी भएका छन्। यस वर्षको मूल्याङ्कनमा बेदकोट नगरपालिका ८३.२५...

नेक्सस इन्टरनेसनल एकेडेमीलाई अन्तरविद्यालय तीज नृत्य प्रतियोगितामा द्वितीय स्थान

काठमाडौँ– नेक्सस इन्टरनेसनल एकेडेमीले काठमाडौँ भ्याली स्कुलद्वारा आयोजित प्रथम उपत्यकाव्यापी अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०८२ मा उल्लेख्य सफलता हासिल गरेको छ। प्रतियोगितामा विद्यालयका छात्राहरूले उत्कृष्ट प्रस्तुतीमार्फत द्वितीय स्थान प्राप्त गरेका छन्। यस...