रवि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले कैफियत प्रतिवेदन झिकाउने आदेश

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश जारी गरेको छ। बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले जिल्ला...

चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने ट्रम्पको घोषणा

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने घोषणा गरेका छन्। उनले यस कदमले अमेरिका–चीनबीचको सम्बन्ध आउँदा दिनमा अझ बलियो हुने विश्वास व्यक्त गरेका छन्।...

आज देशभर गणेश चतुर्थी पर्व धुमधामसँग मनाइँदै

काठमाडौँ-  आज देशभर विशेष पूजा–अर्चना गरी गणेश चतुर्थी पर्व मनाइँदैछ। भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्वमा काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत गणेश मन्दिरमा भक्तजनको भीड लागेको...

आज विश्वका विभिन्न देशमा पहिलोपटक विश्व ताल दिवस मनाइँदै

काठमाडौँ – पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा पहिलोपटक विश्व ताल दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानअनुसार गत वर्ष महासभाले यस दिवस मनाउने...

मोरङ कारागारको शौचालयमा महिला कैदी मृत फेला

विराटनगर – जिल्ला कारागार मोरङको शौचालयमा एक महिला कैदी मृत फेला परेकी छन्। बुधबार बिहान महिला सेलभित्रको शौचालयमा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) झुण्डिएको अवस्थामा भेटिएकी हुन्।...

सर्वोच्चको व्याख्या: ‘नग्नता मात्र अश्लीलता होइन, नागा बाबाको चर्तिकला धार्मिक अभ्यास’

काठमाडौँ — सर्वोच्च अदालतले केवल शारीरिक रूपमा नांगो हुनु मात्र अश्लीलता प्रदर्शनको आधार नबन्ने स्पष्ट गरेको छ । न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले शिवरात्रीका बेला पशुपतिक्षेत्रमा देखिने...

तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, पहिलोपटक पानीको फोहोरा व्यवस्थापन

काठमाडौं – तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । दर्शनार्थीका लागि मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ। भक्तजन लामबद्ध भएर पूजा गर्ने,...

२३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने सरकारी निर्णय

काठमाडौं – सरकारले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै उक्त निर्णयलाई मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको हो।...

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज, भोलि निर्वाचन

काठमाडौं – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज हुँदैछ । समितिको सभापतिमा कुनै सदस्यलाई निर्वाचित गर्न अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने...

मिर्गौला प्रत्यारोपणपछि उपचाररत जपिन्द्र अवाललाई रवि राणाद्वारा १ लाख २५ हजार सहयोग

भक्तपुर – नेपाली कांग्रेस भक्तपुरका युवा नेता तथा समाजसेवी रवि राणाले मिर्गौला प्रत्यारोपणपछि उपचाररत जपिन्द्र अवाल (मेथी)लाई आर्थिक सहयोग गरेका छन्। रविवार नेपाली कांग्रेस भक्तपुरको कार्यालय सल्लाघारीमा आयोजित कार्यक्रममा राणाले...

नेशनल प्याब्सन: सातौँ लोक नृत्य प्रतियोगितामा नेरिक एकेडेमी प्रथम

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौं जिल्ला समितिले आयोजना गरेको उपत्यकाव्यापी विद्यालय स्तरीय सातौँ लोक नृत्य प्रतियोगिता आज भदौ ८ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान,...

लिपुलेकबारे भारत–चीन समझदारीप्रति नेपाल असन्तुष्ट, भारतीय विज्ञले भने ‘नेपालको नक्सा असान्दर्भिक’

काठमाडौं – लिपुलेक नाकामार्फत व्यापार पुनः सुरु गर्ने भारत र चीनबीचको सहमतिपछि नेपालले असन्तुष्टि प्रकट गरेको छ। नेपालले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएर आपत्ति जनाएको छ भने भारतीय...