सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी

काठमाडौँ- गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा...

जाजरकोट भूकम्पः मृतक १५७ जनाको शव परिवारलाई बुझाइयो, ९ सय १० घर पूर्ण क्षति

काठमाडौँ- गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ । मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय...

सचिन तन्दुलकरको रेकर्डमा विराट कोहलीको पाईला

काठमाण्डाै – भारतीय ब्याटर विराट काेहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे रेकर्ड बराबरी गरेका छन् । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकासँगकाे खलमा शतक बनाउँदै काेहलीले एकदिवसीयमा ४९...

साहारा ग्लोबल बिजनेस ग्रुपका अध्यक्ष शर्माले गरे भूकम्प पीडितका लागि दुई लाख सहयोग

काठमाडौ – साहारा ग्लोबल बिजनेस ग्रुप र समाजसेवी तथा युवा उद्यमी सुदर्शन शर्माले भूकम्प पीडितको लागि एक/एक लाख सहयोग गरेका छन् । साहारा ग्लोबल बिजनेस ग्रुपका अध्यक्ष समेत रहेका शर्माले...

भूकम्पका कारण जाजरकाेट र रूकुम पश्चिममा सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ

रूकुम – गएराती गएकाे भूकम्पका कारण जाजरकाेट र रूकुम पश्चिममा सडक अवरुद्ध हुँदा भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले...

प्रधानमन्त्री प्रचण्ड १६ जनाको मेडिकल टिमसहित भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको सचिवालयले जनाएकाे छ । प्रधानमन्त्रीसँगै पूर्वगृहमन्त्रीद्वय...

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने, सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने

काठमाडौं – भूकम्प प्रभावित क्षेत्रमा जाजरकाेट र रूकुम पश्चिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं जाने भएका छन् । हिजाे राति जाजरकाेटलाइ केन्द्र बनाएर पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प...

जाजरकोटमा भूकम्पमा परी नलगाडकी उपमेयर सिंहसहित २० को मृत्यु

जाजरकाेट – जाजरकोट केन्द्र भएर गएकाे भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार...

जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, ५० जनाको मृत्यु, थप विवरण आउन बाँकि

काठमाडाैं- जाजरकोट आसपासलाई केन्द्र बनाएर हिजाे राति गएको भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हाे। भूकम्पको धक्का...

दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन

काठमाडौं,१७ कात्तिक २। नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३÷११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट...

रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौं, १७ कात्तिक । रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलमा झगडा गर्ने पाइलटद्वय सन्जीव श्रेष्ठ र सन्तोष शाहको...

युएईलाई ८ विकेटले हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं, १७ कात्तिक । काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ । फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुने भएसँगै...