कांग्रेस सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिमा

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सदस्यमा लैजाने तयारी भएको छ। यसबारेको जानकारी आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले दिनेछन्। कर्मचारीको कुलिङ...

नेपालमा ग्रीन हाइड्रोजन र इन्धन सेल प्लान्ट स्थापना गर्न एमओयू

काठमाडौँ । नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजन प्लान्ट र इन्धन सेल प्लान्ट स्थापना गर्न लगानी बोर्ड नेपाल र दक्षिण कोरियाली कम्पनी जि–फिलोस कम्पनी लिमिटेडबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। लगानी...

रूसको भीषण आक्रमणमा २१ को मृत्यु, ४ बालबालिकासहित ४५ घाइते

काठमाडौं – रूसले बिहीबार युक्रेनमाथि ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्र प्रहार गरेको छ । बीबीसीका अनुसार, यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना...

सुन प्रतितोला २ लाख नाघ्यो, नयाँ रेकर्ड कायम

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ ।...

अब युवाको उमेर १८ देखि ३५ वर्ष

काठमाडौँ — सरकारले ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८ देखि ३५ वर्षसम्म कायम हुने भएको छ। यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६ देखि ४० वर्षसम्म तोकिएको...

सुन र चाँदीको भाउ वृद्धि

काठमाडौँ — आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो...

अमेरिकामा पहिलो पटक नेपाली देउडा गीत रेकर्ड

काठमाडौं — अमेरिकामा पहिलो पटक नेपाली देउडा गीत रेकर्ड गरिएको छ। गायक/गायिका चाँदनी मल्लले २०२५ जुलाई ११ तारिखमा अमेरिकाको बाल्टिमोरस्थित Raaga RL Studio मा आफ्नो देउडा गीत रेकर्ड गर्दै नेपाली...

डडेल्धुरामा जीप दुर्घटना, चार जनाको मृत्यु, छ जना घाइते

डडेल्धुरा — डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। नवदुर्गा गाउँपालिका–५ को ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८...

नेक्सस एकेडेमीकी स्वोर्लिन श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा चार पदक जितिन्

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा रहेको नेक्सस इन्टरनेशनल एकेडेमीकी विद्यार्थीनी स्वोर्लिन श्रेष्ठले भुटानको थिम्पुमा सम्पन्न बैडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय च्याम्पियनसिप–२०२५ मा ऐतिहासिक सफलता हात पारेकी छन् । श्रेष्ठले विभिन्न खेलतर्फ...

प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गर्दै, एससीओ शिखर सम्मेलनमा भाग लिने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार चीन प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीन भ्रमण गर्न लागेका...

निजी विद्यालयविरुद्धको टिप्पणीप्रति समिति र प्याब्सनको आपत्ति

काठमाडौं – निजी विद्यालयहरूको साझा छाता संगठन संयुक्त आन्दोलन परिचालन समिति ले काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बाजचन्द्र गुइटेलद्वारा निजी विद्यालयप्रति गरिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ।...

शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासङ्घको कांग्रेस पार्टी कार्यालयमा धर्ना

काठमाण्डौ – प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासङ्घले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ। महासङ्घ र सरकारबीच विगतमा भएका सहमति अनुसार विधेयकमा आवश्यक संशोधन...