धनुषाको सबैला नगरपालिकामा भोली दियो सार्वजनिक विदा

जनकपुरधाम, १० मंसिर । धनुषाको सबैला नगरपालिकाले कार्तिक पूर्णिमाको अवसरमा भोली विदा दिएको छ‌। नगरप्रमुख कारीराम यादवले पूर्णिमा मेलाको अवसरमा सोमवार विदा दिएको सूचना जारी गरेका हुन्। सोमबार नगरपालिका र...

लागूऔषधसहित कैलालीबाट एक जना पक्राउ

धनगढी, १० मंसिर । कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरबाट ३ सय १० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन्। लम्कीचुहा नगरपालिका–९ का ३४ वर्षीय...

‘पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख ठगि गर्ने एक जना पक्राउ

काठमाडौं, १० मंसिर । ‘पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख रूपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रोल्पा गंगादेव गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३९ वर्षीय निमराज डाँगीलाई...

गृहजिल्लामा योगेश भट्टराईलाई कालो झन्डा

ताप्लेजुङ, १० मंसिर । ताप्लेजुङमा नेकपा एमाले सचिव योगेशकुमार भट्टराईलाई कालो झन्डा देखाइएको छ । आफ्नै निवासअगाडि एमाले सचिव भट्टराईलाई पहिचानवादी समूहका नेता–कार्यकर्ताले कालो झन्डा देखाएका हुन् ।   एमालेले...

विज्ञापन निर्देशिका विरुद्ध दायर रिटको सुनुवाई सोमबार हुने

काठमाडौं, १० मंसिर । सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अफ्ठेरो पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई सरेको छ। अधिवक्ता सविन पोख्रेलले सरकारले विज्ञापन बोर्डमार्फत व्यवसायीलाई काम गरी खाने...

महिला सशक्तीकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री डा. महत

काठमाडौं, १० मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताएका छन् ।   राष्ट्रिय महिला आयोगले...

जबरजस्ती वेश्याबृत्ति गराएको आरोपमा हाेटल सञ्चालक मिश्रसहित दुईजना पक्राउ

सुधा देव सप्तरी, १० मंसिर । राजविराजमा महिलालाई जबरजस्ती वेश्याबृत्ति गराएको आरोपमा दुईजना पक्राउ परेका छन् । आइतबार प्रहरीले राजविराज नगरपालिका ३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक ५७ बर्षीय अरुणचन्द्र...

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

काठमाडौं, १० मंसिर । भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक आरिफ रफको ‘आउँछौ कि भनेर’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक आरिफ रफको आवज रहेको गीतमा मोनिष निरौलाको...

आगामी वैशाखमा लगानी सम्मेलन हुने

काठमाडौं, १० मंसिर । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्नेगरी तयारी थालेको छ ।   ९ र १० वैशाखमा हुने ‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा प्रकाशशरण...

सेयर बजार ४७.७५ अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, १० मंसिर । चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार ४७.७५ अंकले बढेको सेयर बजार १९०७.९५ विन्दुमा आएर बन्द भएको छ ।  ...

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट फिर्ता

काठमाडौं, १० मंसिर । व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ ।   गत शुक्रबार प्रसाईंलाई घरमै नजरबन्द राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता...

राप्रपा नेपालले बोलायाे कार्य सम्पादन समितिको बैठक

काठमाडौं, १० मंसिर । राप्रपा नेपालले  कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।   सोमबार बिहान ८ बजे बस्नेगरि बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रमबारे...