रुपन्देही–३ उपनिर्वाचन: एकीकृत समाजवादीद्वारा घनश्यामसहित सात जनाको नाम सिफारिस

रुपन्देही – रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सात जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले...

काठमाडौंको चोभारस्थित सिमुलेशन साइन्स सेन्टर पुनः सञ्चालनमा

काठमाडौं – लामो समयपछि काठमाडौंको चोभारस्थित सिमुलेशन साइन्स सेन्टर पुनः सञ्चालनमा आएको छ । अब यो केन्द्र बालबालिका, विद्यार्थी तथा परिवारका लागि सिकाइ र मनोरञ्जन दुवैको आकर्षणस्थल बन्ने भएको छ...

ल्य्क्युल हिमालका लागि NMA प्रशिक्षक सञ्जिब गुरुङसहितको टिम अपिहिमालको नौपाटा होमस्टेमा

दार्चुला – नेपाल पर्यटन बोर्डको STP परियोजना अन्तर्गत, अपिहिमाल गाउँपालिकाको सहजिकरणमा नेपाल पर्वतारोहण संघ (NMA) द्वारा पर्वतारोहण प्रशिक्षण तथा माउन्टेन गाईड तालिम सुरु भएको छ । यस प्रशिक्षणको लागि NMA...

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, आज प्रतितोला २ लाख ५ हजार नाघ्यो

काठमाडौं – प्रतितोला २ लाख रुपैयाँ नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य आइतबारको तुलनामा सोमबार फेरि २ हजारले बढेर...

अफगानिस्तानमा ६.३ तीव्रताको भूकम्प, कम्तीमा २५० को मृत्यु, ५०० भन्दा बढी घाइते

काठमाडौं – आइतबार राति अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा भर्ना गरिएको...

मुख्यसचिव अर्यालको अवकाशबारे अनिश्चितता, अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्याउने विधेयक राष्ट्रिय सभामा

काठमाडौं – प्रचलित कानुनअनुसार ५८ वर्षे उमेर पूरा भएपछि मुख्यसचिव एकनारायण अर्याल आगामी मंसिर ९ गते अनिवार्य अवकाशमा जाने नियत छ । तर संघीय निजामती सेवा विधेयकमार्फत अनिवार्य अवकाशको उमेर...

शिक्षा विधेयकविरुद्ध भोलि देशव्यापी विद्यालय बस र्‍याली

काठमाडौं – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयविरुद्धका प्रावधान रहेको भन्दै निजी विद्यालय सङ्गठनहरूले भोलि (भदौ १६ गते) देशव्यापी विद्यालय बस र्याली गर्ने भएका...

नेक्सस् कबड्डी कप २०८२ सम्पन्न, भिमेश्वर र प्यारागनले जिते उपाधि

काठमाडौं । राजधानीमा आयोजित “नेक्सस कबड्डी कप २०८२” को ग्राण्ड फिनाले उत्साहपूर्वक सम्पन्न भएको छ । नेक्सस इन्टरनेशनल एकेडेमीद्वारा आयोजना गरिएको यस प्रतियोगिताले छात्र र छात्रा दुबै समूहमा सहभागी विद्यालयहरूको...

प्रधानमन्त्री ओली चीन भ्रमणमा, कार्यवाहक जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका लागि आज बिहान प्रस्थान गरेका छन् । उनको अनुपस्थितिमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ...

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन

भैरहवा – लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान)को हृदयघातका कारण आज निधन भएको छ। उनी ७० वर्षका थिए। नगर प्रमुख खानको शनिबार बिहान करिब ९ बजे स्वास्थ्यमा समस्या...

विशेष अदालतको अध्यक्षमा न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त

काठमाडौं – सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष तोकेको हो। न्याय परिषद्ले विशेष अदालतको...

नेपाल प्रहरीको नयाँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौं – सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई १९ गतेदेखि लागू हुने गरी ३२औं आईजीपीको रूपमा नियुक्त गर्ने निर्णय गरेको...