मनाङ–२ प्रदेशसभा सदस्य पदका लागि कात्तिक १७ गते उपचुनाव

काठमाडौँ – हिमाली जिल्ला मनाङमा प्रदेशसभा (२) सदस्य पदका लागि कात्तिक १७ गते उपचुनाव हुने भएको छ। निर्वाचन आयोगको हिजो बसेको बैठकले कार्यतालिका सार्वजनिक गर्दै जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरिसकेको...

नेपालमा फेसबुक वेब संस्करण बन्द, एप भने खुला

काठमाडौँ — नेपालमा फेसबुकको वेब यूआरएल बन्द गरिएको छ। सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले इन्टरनेट सेवा प्रदायक (ISP) लाई निर्देशन दिएपछि बिहीबार रातिदेखि फेसबुकको...

अफगानिस्तानमा ५.६ तीव्रताको भूकम्प, पछिल्ला छ दिनमै तेस्रो धक्का

काठमाडौं – अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ। यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो। यसको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले...

पूर्वराष्ट्रपति भण्डारीद्वारा पार्टी सदस्यता नवीकरणप्रति लिखित पत्रमार्फत आफ्नो धारणा सार्वजनिक

काठमाडौं – नेकपा (एमाले) की वरिष्ठ नेतृ तथा पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले पार्टी सदस्यता नवीकरणको विषयमा उठेका प्रश्नप्रति लिखित पत्रमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छन्। २०७२ सालमा राष्ट्रपति निर्वाचित भएपछि...

विद्यालय शिक्षा विधेयक संशोधन नगरे आन्दोलनमा जाने चेतावनी

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का पूर्वअध्यक्ष डिके ढुंगानाले सरकारले विद्यालय शिक्षा विधेयकमा आफ्नो माग सम्बोधन नगरे विद्यालय बन्द समेतको आन्दोलन गर्ने चेतावनी दिएका छन् । शिक्षा...

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भदौ १३ गतेको निर्णयअनुसार खापुङलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरिएको हो। नेपाल सरकार, गृहमन्त्रालय...

विधान अधिवेशनको पूर्वसन्ध्यामा एमाले सचिवालय बैठक सुरु

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु भएको बैठक विधान अधिवेशनको पूर्वसन्ध्यामा बोलाइएको हो। बैठकमा विधान अधिवेशनलाई केन्द्रित गरेर आवश्यक तयारी...

माओवादी केन्द्र सरकारविरुद्ध सडक संघर्षको तयारीमा

काठमाडौं — नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी गर्ने भएको छ। वर्षायाम र चाडबाड सकिएपछि आन्दोलनको चरणतर्फ जाने गरी तयारी थालिएको पार्टीले जनाएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा...

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने/नपर्ने विषय सर्वोच्च अदालतको पूर्ण इजलासले टुंगो लगाउने

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने/नपर्ने विषयमा सर्वोच्च अदालतको पूर्ण इजलासले टुंगो लगाउने भएको छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को...

नवीनता र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा मिड भ्याली कलेज लोकप्रिय

भक्तपुर- नवीनता, रचनात्मकता र अर्थपूर्ण सहकार्यमार्फत अघि बढिरहेको मिड भ्याली कलेज विद्यार्थी तथा अभिभावकबीच दिनानुदिन लोकप्रिय बन्दै गएको छ । २१औँ शताब्दीका गतिशील चुनौतीहरूलाई सामना गर्न सक्ने दक्ष जनशक्ति उत्पादन...

बेइजिङमा विजय उत्सवको ८०औँ वार्षिकोत्सव, प्रधानमन्त्री ओली विशेष सैनिक परेडमा सहभागी

बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना गरिएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका अवसरमा भएको विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । समारोहमा उपस्थित राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई चिनियाँ...

सुनको मूल्य ऐतिहासिक उच्च, चाँदीमा भने गिरावट

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार नौ सय रुपैयाँ...