राप्रपा नेपालमा राष्ट्रिय जनता दल नेपाल समाहित

काठमाडौं, २० मंसिर । राप्रपा नेपालमा राष्ट्रिय जनता दल नेपाल समाहित हुने सहमति भएको छ । देशमा एउटा बलियो राष्ट्रवादी प्रजातन्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ आनन्द शर्मा नेतृत्वको राष्ट्रिय जनता...

आत्महत्या रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले बजेट छुट्याउनुपर्छ : मन्त्री श्रेष्ठ

मङ्सिर २०, मन्थली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आत्महत्या रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले बजेट छुट्याउनुुपर्ने बताएका छन् ।   बुधबार आन्तरिक मामिला तथा...

सेयर बजार सामान्य अकंले बढ्यो

काठमाडौं, २० मंसिर । सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार ३.३३ अंकले बढेको सेयर बजार १८४१.०४ विन्दुमा आएर बन्द भएको छ । यसदिन २९३ कम्पनीका ३४ हजार ९३१...

लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

काठमाडौं, २० मंसिर । अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् । गत जुलाईमा इन्टर मायमीमा अनुबन्ध भएका मेसीकै उत्कृष्ट प्रदर्शनमा सो क्लब लिग्स...

राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत

काठमाडौं, २० मंसिर । राप्रपाको कार्यसम्पादन समिति बैठकमा सातवटा एजेण्डा प्रस्तुत गरिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न सातवटा एजेण्डा प्रस्तुत...

एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : प्राधिकरण अध्यक्ष खनाल

काठमाडौं, २० मंसिर । टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर किनबेच सम्बन्धमा छानबिन हुने बताएका छन् । बुधबार संसदको लेखा समिति बैठकमा अध्यक्ष खनालले...

न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

काठमाडौं, २० मंसिर । काठमाडौंको न्युरोडस्थित ‘ओमपाल गोल्ड शप’मा छापा मारेर प्रहरीले अवैध ८ किलो सुन बरामद गरेको छ ।   सूचनाका आधारमा मंगलबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने काठमाडौं महाननगरको चेतावनी

काठमाडौं, २० मंसिर । काठमाडौं महानगरपालिकाले यही २९ मंसिरसम्ममा कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने चेतावनी दिएको छ । बुधबार महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री...

गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न कतार र साउदी अरेबियाको आह्वान

काठमाडौं, २० मंसिर । कतार र साउदी अरेबियाले गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न आह्वान गरेका छन् ।   कतार–साउदी समन्वय परिषद्को संयुक्त विज्ञप्तिमा कतारका अमिर शेख तमिम बिन हमाद अल...

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

काठमाडौं, २० मंसिर । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ । बुधबार प्रि–ओपन सेसनमा ०.४६ अंक घटेर १८३७.२४ विन्दुमा झरेको छ। यो सेसनमा १५ स्टकको २ लाख २०...

एमाले पदयात्राको सातौं दिनः आज बाग्लुङ पुग्ने

काठमाडौं, २० मंशिर । नेकपा एमालेको पदयात्रा आज बाग्लुङ पुग्ने भएको छ ।   झुलाघाट, बैतडीबाट आरम्भ भएको संमृद्विको लागि संकल्प पद यात्राको सातौं दिन मंसिर २० गते रूकुमको रूकुमकोटबाट...

श्रीमती र छोराछोरीको हत्या गरे पछि भारतीय डाक्टरले गरे आत्मह’त्या

नयाँदिल्ली, २० मंशिर । उत्तर प्रदेशको रायबरेलीमा एक डाक्टरले आफ्ना दुई छोराछोरी र श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन । घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले सबै शव आफ्नो नियन्त्रणमा...