जेनजी आन्दोलन: मन्त्री–नेताको घरमै ढुंगा प्रहार र आगजनी

काठमाडौँ – जेनजी आन्दोलन दोस्रो दिन मंगलबार थप आक्रामक बनेको छ। राजधानीसहित विभिन्न ठाउँमा प्रदर्शनकारीले मन्त्री र शीर्ष नेताहरूको घर लक्षित गर्दै ढुंगा प्रहार र आगजनी गरेका छन्। ललितपुरमा सञ्चार...

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा

काठमाडौं – जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहान प्रदर्शनकारी युवाले ढुंगामुढा गरेका छन्। बिहानैदेखि प्रदर्शनमा उत्रिएका युवाहरूले कार्यालय वरिपरि नाराबाजीसँगै आक्रोश प्रकट गर्दै ढुंगामुढा गरेका हुन्। सुरक्षाकर्मीको बाक्लो घेराबन्दीका...

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ। घाइते प्रदर्शनकारीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले...

नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा तीन जना पत्रकारमाथि गोली लाग्यो

काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको रबरको गोली लागेर तीन जना पत्रकार घाइते भएका छन्। घाइते पत्रकारहरूमा नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना, नेपाल प्रेसका फोटो...

काठमाडौंका विभिन्न क्षेत्र कर्फ्यु क्षेत्रमा, दिउँसो १ बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा लागू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले राजधानीका विभिन्न संवेदनशील क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको छ। यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र लागू गरिएको कर्फ्यु अब राजधानीका थप क्षेत्रहरूमा बिस्तार गरिएको हो। प्रशासनको अनुसार,...

पूर्वपत्नीको उजुरीमा पक्राउ परेका प्रहरी इन्स्पेक्टर गुरुङ कारागार चलान

काठमाडौं- पूर्वपत्नीको उजुरीका आधारमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि नख्खु कारागार पठाउने आदेश...

तातोपानी र रसुवागढी नाका ठप्प, दसैंअघि व्यवसायी अन्योलमा

काठमाडौँ – गत असार २४ मा रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले पुल बगाएयता रसुवागढी नाका अझै सहज बनेको छैन। त्यस्तै, तातोपानी नाका जोड्ने अरनिको राजमार्गको इको खण्डमा लगातार पहिरो खसिरहेकाले...

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजै सकिने

काठमाडौँ – नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजै सकिने भएको छ। महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान मस्यौदा र महासचिव शंकर पोखरेलले...

कर्ण थापालाई फरक मत प्रस्तुत गर्न अध्यक्ष ओलीले रोके

काठमाडौं – एमाले विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत प्रस्तुत गर्न अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन्। महाधिवेशन हलमा थापाले फरक मत पेस गर्न चाहेका भए पनि...

देशभर ‘निजामती सेवा दिवस’ भोलि विभिन्न कार्यक्रमसहित मनाइने

काठमाडौँ – मुलुकका स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउने भएका छन् । विसं २०१२ साल भदौ २२ गते...

विश्व ज्ञान पाठशालाको आयोजनामा अन्तरविद्यालय इतिहास वाचन प्रतियोगिता सुरु

काठमाडौँ – विश्व ज्ञान पाठशालाको आयोजनामा अन्तरविद्यालय इतिहास वाचन प्रतियोगिताको तेस्रो संस्करण आज शनिवार इन्द्रजात्राको अवसर पारी काठमाडौँमा सुरु भएको छ। पेप्सीकोला टाउनप्लानिङस्थित विश्व ज्ञान पाठशालामा आयोजना गरिएको कार्यक्रममा उपत्यकाका...

अमेरिकाबाट डीपोर्ट भएका थप १९ नेपाली काठमाडौँ आइपुगे

काठमाडौँ — अमेरिकाले देश निकाला गरेका थप १९ जना नेपाली हिजो साँझ काठमाडौँ आइपुगेका छन्। डीपोर्ट भएर फर्किएका मध्ये दुई जना महिला र १७ जना पुरुष रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय...