काठमाडौं, २७ मंसिर । संयुक्त राष्ट्रसंघको महासभाले गरेको युद्धग्रस्त गाजामा तत्काल मानवीय युद्धविरामको मागप्रति नेपालले समर्थन गरेको छ । मंगलरबार महासभाको आपतकालीन विशेष सत्रमा युद्धविरामको पक्षमा १५३ राष्ट्रले मतदान गरेका...
भक्तपुर, २७ मंसिर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न शुक्रबार आउने राष्टपति रामचन्द्र पौडेललाई कालो झण्डा देखाउने चेतावनी दिइएको छ । विवादित प्रशासकीय भवन उदघाटन गर्न आउने लागेको भन्दै...
काठमाडौं, २७ मंसिर । राप्रपाले ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण...
जोन्टा क्लब काठमाडौंले महिला हिंसा विरुद्ध विद्यार्थीहरुलाई सचेतना कार्यक्रम आयोजना गरेको छ । जोन्टा क्लब काठमाण्डौले केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी र एनसेलको सहकार्यमा लिङ्गमा आधारित हिंसा विरुद्धको १६ दिने सक्रियता...
काठमाडौँ– काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले...
महोत्तरी- मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ । महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक...
काठमाडौं, २७ मंसिर । प्रि-ओपन सेसनमा नेप्से करिब ५ अंकले बढेको छ । बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ४.९२ अंकले बढेर १९९०.३६ विन्दुमा पुगेर बन्द भएको छ । यो सेसनमा ५...
महेन्द्रनगर – शुक्लाफाँटा नगरपालिकाले बतासे झरना जोड्न पदमार्ग निर्माण गरिरहेको छ । नगरपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको सहकार्यमा वडा नं. ८ स्थित धारापानी बस्तीदेखि बतासे झरनासम्म पदमार्ग...
काठमाडौं, २७ मंसिर । संघीय संसद सचिवालयको महासचिवको जिम्मेवारी प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई दिइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शपछि सभामुख देवराज घिमिरेले सचिव पाण्डेयलाई महासचिवको काम...
काठमाडौं, २७ मंसिर । अरुण काबेली पावर लिमिटेडको हकप्रद सेयर सूचीकरण भएको छ । अरुण काबेलीले निष्कासन गरेको १ः१ अनुपातको हकप्रद सेयर सूचीकरण गरिएको हो । कम्पनीको सेयर बुधबारदेखि सम्बन्धित...
काठमाडौं, २७ मंसिर । नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले लाभांश वितरणको लागि बिहीबार बुकक्लोज गर्ने भएकोले बुधबारसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउने छन्।...
काठमाडौं, २७ मंसिर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा...