काठमाडौंका गोकर्णेश्वरमा एक जनाको शव फेला

काठमाडौं, २७ मंसिर । काठमाडौंको गोकर्णेश्वरमा एक जनाको शव फेला परेको छ। गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका-११  कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार शव फेला परेको...

विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, २७ मंसिर । अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन जस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ परेका छन्। १ सय ७० ग्राम तौल भएको सुन...

पुर्चाैडीमा आँखा उपचार केन्द्रकाे सेवा प्रभावकारी बन्दै, आम्दानी नगरपालिकाकै

बैतडी– बैतडीको पुर्चाैडी नगरपालिकाले आँखा उपचार केन्द्रको स्वामित्व आफैसँग राख्नेगरी स्थापना गरेको जनाएको छ ।  नगरपालिका र च्यारीटी हेल्थ फाउन्डेसन नेपालबीच भएको सम्झौता पत्रमा नगरपालिकाकै पूर्ण स्वामित्वमा सञ्चालन गरिने र...

एलपीएल : क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी

धनगढी, २७ मंसिर । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को बुधबार सम्पन्न दुई खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन्। समुह ’डी’ अन्तर्गतको...

रवि लामिछानेलाई एनआरएनएको ७ बुँदे ज्ञापनपत्र

लण्डन, २७ मंशिर । बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण...

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. २ मा जग्गा नापजाँच सुरु

 झलारी । शुक्लाफाँटा नगरपालिका–२ मा जग्गा नापजाँच सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख रणबहादुर महराले जग्गा नापजाँचको कार्य सुरु गरेका हुन् । नापजाँचको सुभारम्भ गर्दै नगर...

बैतडीको सुर्नयाकी ५६ वर्षीया हरिना बिष्टको हत्या अभियोगमा २९ वर्षीय तेज चन्द पक्राउ

बैतडी, २७ म‌सिर । सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर चन्दलाई  प्रहरीले पक्राउ गरेको छ । चन्दले फलामको...

बुवाको हत्या आराेपमा छाेरा पक्राउ

चितवन, २७ मंसिर । आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका-३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ ।   सुनिलले सामान्य बादबिबाद...

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजा, २७  मंसिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या १८ हजार ४०० पुगेको छ ।   गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको...

९ वर्षीया बालिकालाई बलात्कार आराेपमा ७३ वर्षीय पुरुष पक्राउ

तनहुँ,  २७ मंसिर । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ ।   सारूले ती बालिकालाई आफ्नै घरको...

दिवंगत असई थमनकी पत्नी शोभा महोत्तरी जिल्ला अदालतको शरणमा 

  विशाल बस्नेत महोत्तरी, २७ मंसिर । मधेश आन्दोलनको समयमा असई थमन विकलाई लखेटी–लखेटी हत्या गरेको ९ बर्षपछी जिल्ला अदालत महोत्तरीमा सुनुवाई प्रारम्भ भएको छ । सोमबारदेखी सुरु भएको बहसकै...

भरूवा बन्दुकसहित एकजना पक्राउ

मकवनापुर, २७ मंसिर । बकैया गाउँपालिका-११ सिमलट्वाक बस्ने ३७ वर्षीय सोम बहादुर नेसुरलाई अवैध भरूवा बन्दुक २ नाल र बन्दुकमा प्रयोग हुने बारुद, छर्रासहित प्रहरीले पक्राउ गरेको छ ।   नेसुरले आफ्नो...