प्रधानमन्त्री कार्कीलाई अन्तर्राष्ट्रिय बधाई, मोदीले समृद्ध नेपालप्रति भारतको प्रतिबद्धता दोहोर्‍याए

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै नेपालको समृद्धिप्रति भारत सदैव प्रतिबद्ध रहने स्पष्ट गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत सन्देश जारी गर्दै मोदीले कार्कीलाई...

उपत्यकामा कर्फ्यू र निषेधाज्ञा हट्यो, जनजीवन सामान्य बन्दै

काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा लगाइएको कर्फ्यू र निषेधाज्ञा हटाइएको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा विश्लेषणपछि विज्ञप्ति जारी गर्दै आदेश फिर्ता लिएका हुन्। काठमाडौंले...

स्थानीय प्रशासनसँग समन्वय गरी सार्वजनिक गाडी सञ्चालन गर्न आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्थानीय प्रशासनसँग समन्वय गरी सार्वजनिक गाडी सञ्चालन गर्न आग्रह गरेको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले केन्द्र सरकारबाट औपचारिक सूचना नआए पनि यात्रुहरूको...

काठमाडौंमा निषेधाज्ञा र कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधित क्षेत्र कायम

काठमाडौं – जिल्ला सुरक्षा समितिले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु हटाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको बैठकले सुरक्षा अवस्था समीक्षा गर्दै सामान्य क्षेत्रबाट प्रतिबन्ध हटाइए पनि संवेदनशील ठानिएका...

संसद् विघटन कदमको कडा विरोध गर्ने कांग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले संसद् विघटनको कदमको कडा विरोध गर्ने निर्णय गरेको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधि सभा विघटन गरेका थिए। शुक्रबार बसेको कांग्रेस केन्द्रीय...

प्रधानमन्त्री कार्कीको निर्णय ऐतिहासिक, आन्दोलनको मर्मसँग मेल खाने कदम

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री सुशिला कार्कीलाई हिजो मन्त्रिपरिषद् गठनमा तत्काल निर्णय नगरी गहन विचार–विमर्श गर्ने निर्णयप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनले कार्कीको यो कदम जेन–जी आन्दोलनको मूल मर्मसँग...

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सञ्चालन हुन थाले, जनजीवन सामान्यतर्फ

काठमाडौं – गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि पुनः सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्रै चलेका सवारी साधन शनिबार बिहानैदेखि बाक्लो संख्यामा देखिएका छन् । चितवनतर्फबाट पनि...

फरार कैदीलाई आत्मसमर्पण गर्न नक्खु कारागार प्रशासनको अपील

ललितपुर – जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारबाट फरार भएका कैदीबन्दीलाई तुरुन्त आत्मसमर्पण गर्न कारागार प्रशासन नक्खुले आग्रह गरेको छ । कारागार प्रशासनले सार्वजनिक अपील जारी गर्दै कानूनी प्रक्रिया र विधिको पूर्ण...

जेनजी आन्दोलन : मृतकको संख्या ५१ पुग्यो

काठमाडौं – जेनजी आन्दोलन चर्किएसँगै भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या आधिकारिक रूपमा ५१ पुगेको जानकारी दिएका...

अन्तरिम सरकारबारे छलफल स्थगित, बैठक दिउँसो २ बजे बस्ने

काठमाडौं – अन्तरिम सरकार गठनका विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ९ बजेका लागि बोलाएको बैठक दिउँसो २ बजेका लागि सारिएको छ। आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको राष्ट्रपति...

सुनचाँदीको मूल्य उच्च बिन्दुमा, सुन तोलाको २ लाख १५ नाघ्यो

काठमाडौं –  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुन र चाँदी दुवैको मूल्य बढेको छ। महासङ्घका अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ।...

वैधानिक प्रक्रियाबाट नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियाअनुसार नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने सुझाव दिएकी छन्। ‘जेनजी’ आन्दोलनमा १९ युवाको ज्यान गइसकेको...