काठमाडौं – नेपाल राष्ट्र बैंकले आजदेखि दशैँका लागि सुकिला नोट साट्न सुरु गरेको छ। असोज १० गतेसम्म नोट सटही हुने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ। जेन–जी आन्दोलनका कारण उत्पन्न अवस्थाले...
काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवम् संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले नाउपा छोडेको घोषणा गर्दै नयाँ राजनीतिक संगठन ‘नयाँ नागरिक उन्मुक्ति पार्टी,...
काठमाडौँ – ‘जेन जी’ आन्दोलनको दबाबपछि अन्तरिम प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले कार्यालय सञ्चालनका लागि समेत प्रदर्शनमा क्षति नभएका सरकारी भवनहरू खोज्नुपर्ने बाध्यता छ। दशकौँदेखि प्रधानमन्त्री आवासका रूपमा प्रयोग हुँदै...
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै नेपालको समृद्धिप्रति भारत सदैव प्रतिबद्ध रहने स्पष्ट गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत सन्देश जारी गर्दै मोदीले कार्कीलाई...
काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा लगाइएको कर्फ्यू र निषेधाज्ञा हटाइएको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा विश्लेषणपछि विज्ञप्ति जारी गर्दै आदेश फिर्ता लिएका हुन्। काठमाडौंले...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्थानीय प्रशासनसँग समन्वय गरी सार्वजनिक गाडी सञ्चालन गर्न आग्रह गरेको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले केन्द्र सरकारबाट औपचारिक सूचना नआए पनि यात्रुहरूको...
काठमाडौं – जिल्ला सुरक्षा समितिले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु हटाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको बैठकले सुरक्षा अवस्था समीक्षा गर्दै सामान्य क्षेत्रबाट प्रतिबन्ध हटाइए पनि संवेदनशील ठानिएका...
काठमाडौँ – नेपाली कांग्रेसले संसद् विघटनको कदमको कडा विरोध गर्ने निर्णय गरेको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधि सभा विघटन गरेका थिए। शुक्रबार बसेको कांग्रेस केन्द्रीय...
काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री सुशिला कार्कीलाई हिजो मन्त्रिपरिषद् गठनमा तत्काल निर्णय नगरी गहन विचार–विमर्श गर्ने निर्णयप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनले कार्कीको यो कदम जेन–जी आन्दोलनको मूल मर्मसँग...
काठमाडौं – गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि पुनः सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्रै चलेका सवारी साधन शनिबार बिहानैदेखि बाक्लो संख्यामा देखिएका छन् । चितवनतर्फबाट पनि...
ललितपुर – जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारबाट फरार भएका कैदीबन्दीलाई तुरुन्त आत्मसमर्पण गर्न कारागार प्रशासन नक्खुले आग्रह गरेको छ । कारागार प्रशासनले सार्वजनिक अपील जारी गर्दै कानूनी प्रक्रिया र विधिको पूर्ण...
काठमाडौं – जेनजी आन्दोलन चर्किएसँगै भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या आधिकारिक रूपमा ५१ पुगेको जानकारी दिएका...