काठमाडौं — महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त भएका बडालले आइतबार पदबाट राजीनामा दिएका हुन्। बडालको राजीनामापछि नयाँ सरकारद्वारा छिट्टै नयाँ महान्यायाधिवक्ताको...
काठमाडौं – ‘जेन-जी’ आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेकामध्ये ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार...
काठमाडौं – भदौ २४ गते प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीमा परेपछि क्षतिग्रस्त बनेको सर्वोच्च अदालतले आइतबारदेखि खण्डहर भवनमै सेवा सञ्चालन सुरु गरेको छ । अदालतले आफ्नो आँगनमा पाल टाँगेर न्याय...
काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी सोमबारदेखि चाडपर्वलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालन गर्ने भएको छ । जेन–जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले सहुलियत पसल सञ्चालनमा अन्योल भए...
काठमाडौं । पाकिस्तानले नेपालका अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिमा बधाई ज्ञापन गरेको छ। काठमाण्डौस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री शहबाज सरिफले कार्कीलाई बधाई दिंदै दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य...
काठमाडौं – एशिया कप टी–२० क्रिकेटअन्तर्गत आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । दुबईमा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ । समूह ‘ए’ मा दुवै टोलीले...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका घटनाहरू सुनियोजित हुन सक्ने बताउनुभएको छ । आज सिंहदरबारमा पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यो प्लान–बी,...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उनले लेखेकी छन्, “अब खुला रूपमा आक्रमण गर्ने हो...
काठमाडौं । जेनजी युवाको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सरकारले शहीद घोषणा गरेको छ । साथै, मृतकका परिवारलाई प्रत्येकलाई १० लाख रुपैयाँका दरले राहत दिने निर्णय गरिएको छ । आज पदभार...
काठमाडौं – नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई कार्यालय पूर्ववत् सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। हालसम्म उत्पन्न भएको विषम परिस्थिति सामान्य बन्दै गएपछि प्राधिकरणले सूचनामार्फत सम्पूर्ण बीमा कम्पनी र...
नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नुपर्ने भएकाले इच्छुक...
इस्लामावाद – पाकिस्तानको वजिरिस्तान जिल्लामा तालिबान समूह (तहरीक–ए–तालिबान पाकिस्तान)ले गरेको आक्रमणमा कम्तीमा १२ जना सुरक्षाकर्मीको ज्यान गएको छ। स्थानीय अधिकारीका अनुसार सैनिकको एक गस्ती टोली गुडिरहेको बेला दुवैतर्फबाट आक्रमण गरिएको...