हमासका बरिष्ठ नेता मारिएको जवाफमा हिजबुल्लाहद्दारा इजरायली सैन्य पोष्टमा हमला

गाजा, २१ पुस  लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायली सुरक्षा पोष्टमा हमला गरेका छन । बेरुतमा हमास नेताको हत्याको प्रारम्भिक प्रतिक्रियाको रूपमा ६४ रकेटहरू इजरायली सैन्य ब्यारेजमा प्रहार गरेका हुन ।...

डोल्पा संमृद्धिका लागि सडक, पुल नबन्दा समस्या नै समस्या

हेमन्त केसी सुर्खेत, २२  पुस । तीन प्रकारको हावापानी रहेका डोल्पामा विकास र संमृद्धिका लागि सडक मुख्य बाधक बन्दै गएको छ ।   राज्यले भारी लगानी गरेको छु भन्न नछोडे पनि...

अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने

काठमाडौं, २२ पुस । अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् । राम जन्मभुमी तिर्थ क्षेत्रले गरेको निमन्त्रणा अनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने...

ग्याँस सिलिण्डर विष्फोट हुँदा डोटीमा एक जना गम्भीर घाइते

डोटी, २१ पुस । डोटीमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्। दिपायल सिलगढी नगरपालिका–१ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का घाइते भएका हुन्। उनको...

सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कर्फ्यू) आदेश जारी

सर्लाही– शुक्रबार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कर्फ्यू) आदेश जारी भएको छ । विरोध प्रदर्शनका क्रममा शुक्रबार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारी दिएका छैनन् ।...

आजका लागि निर्धारित कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार हुने

काठमाडौ– आजका लागि निर्धारित सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणले आइतबार हुने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय...

अर्किड कप आठौ संस्करण फागुन ४ गतेबाट सुरु हुने

काठमाडौँ  – अर्किड कप आठौ संस्करण फागुन ४ गतेबाट सुरु हुने भएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा हरेक बर्ष...

धनगढीका एक युवकले बनाए रोबोट

कैलाली । धनगढीका एक युवकले रोबोट बनाएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा बस्ने ललित बोहराले उक्त रोबोट बनाएका हुन्। बोहरा सरस्वती माध्यमिक विद्यालय गेटामा कक्षा १० मा अध्ययनरत...

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सुनचाँदीको मूल्य स्थिर छ । अघिल्लो दिनको मूल्यअनुसार नै शुक्रबारसुन तोलामा १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन...

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं, २० पुस । नेपालको दुईदिने भ्रमण पूरागरि भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्।   बिहीबार काठमाडौं आएका उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।   नेपाल बसाइका क्रममा उनले...

यू- १९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाई

काठमाडौं, २० पुस । आईसीसी पुरुष यू- १९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक कार्यक्रममा नेपाली क्रिकेट टिमको बिदाई गरेको हो...

नदीलाई विनास होइन विकासका लागि अगाडि बढाउनु पर्छ :मुख्यमन्त्री कार्की

विराटनगर, २० पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेकाे बताएका छन् । केशलिया-बुढिखोला करिडोर निर्माणका लागि गरिएकाे विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा...