काठमाडौं, २२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छन्। प्रहरीका अनुसार शनिबार मध्यराति १२ः०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिला...
विराटनगर, २२ पुस । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश काेइराला आइतबार नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले काेइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।...
काठमाडौ, २२ पुस । प्रि ओपन सेसनमा आइतबार नेप्से सूचक ०.६१अंकले वृद्धि भएको छ । नेप्से सुचक ०.६१ अंकले बढेर २०४९.९० विन्दुमा आएको छ । यो सेसनमा ३५ कम्पनीको भाउ बढ्दा...
काठमाडौ, २२ पुस । सुनचाँदीको कारोबार भाउ लगातार दोस्रो दिन स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ...
काठमाडौं, २२ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी...
गाजा, २२ पुस । इजरायली हमलाका कारण गाजा पट्टीमा ३४२ विद्यालयमा क्षति पुगेको छ । संयुक्त राष्ट्र संघका अनुसार गत अक्टोबर ७ देखि विद्यालय नगएका ४ लाख ७०० विद्यार्थीको...
भक्तपुर, २२ पुस । विज्ञहरुले इन्जिनियरिङका विद्यार्थीका लागि स्वदेशमै राम्रो स्कोप रहेको अनुभब सुनाएका छन् । उनीहरुले अरु विषयका विद्यार्थी विदेश गए पनि इन्जिनियरिङका विद्यार्थीका लागि त्यो आवश्यक नभएको अनुभब...
काठमाडौं, २२ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैँछ । सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ । हिजो बस्ने...
गाजा, २१ पुस लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायली सुरक्षा पोष्टमा हमला गरेका छन । बेरुतमा हमास नेताको हत्याको प्रारम्भिक प्रतिक्रियाको रूपमा ६४ रकेटहरू इजरायली सैन्य ब्यारेजमा प्रहार गरेका हुन ।...
हेमन्त केसी सुर्खेत, २२ पुस । तीन प्रकारको हावापानी रहेका डोल्पामा विकास र संमृद्धिका लागि सडक मुख्य बाधक बन्दै गएको छ । राज्यले भारी लगानी गरेको छु भन्न नछोडे पनि...
काठमाडौं, २२ पुस । अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् । राम जन्मभुमी तिर्थ क्षेत्रले गरेको निमन्त्रणा अनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने...
डोटी, २१ पुस । डोटीमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्। दिपायल सिलगढी नगरपालिका–१ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का घाइते भएका हुन्। उनको...