एसिया कपमा आज भारत–पाकिस्तान पुनः आमनेसामने

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको सुपर–४ चरणमा आज भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुने भएको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल साँझ ८:१५ बजेबाट सुरु हुनेछ भने टस ७:४५...

सेयर बजार १११ अंकले उकालो, ९ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार १११.७० अंकले बढ्दै २६२३.६२ अंकमा पुगेको छ। बिहीबार नकारात्मक सर्किट लाग्दै १६० अंकले घटेर बन्द भएको बजार आज उतारचढावबीच निरन्तर बढ्दै उच्च...

सपना सजिलो थिएन, तर सम्भव थियो – नौ वटा शहरमा फैलिएको निरम बस्नेतको सफलता

रामदत्त मिश्र, काठमाडौँ-  निरम बस्नेतको यात्रा महिलाहरूका लागि संघर्ष र सफलता दुबैको ज्वलन्त उदाहरण हो। उनले आफ्नो जीवनमा सहज परिस्थिति पाएकी थिइनन्। वैवाहिक जीवनसँगै आमा बन्ने जिम्मेवारी, परिवारको अपेक्षा र...

नेप्सेमा १६० अंकको गिरावट, तीन पटक सर्किट ब्रेकर लागेपछि कारोबार बन्द

काठमाडौं – जेनी–जी आन्दोलनपछि पहिलो दिन बिहीबार खुलेको शेयर बजार (नेप्से)मा ठूलो गिरावट आएको छ। बजार १६० अंकले घट्दै ६ प्रतिशतले ओर्लिएपछि आज दिनभरका लागि कारोबार बन्द भएको छ। बिहीबार बजार...

भदौ मसान्तसम्म सरकारको बजेट खर्च ९.१७ प्रतिशत

काठमाडौं – चालू आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको कुल बजेट खर्च ९ दशमलव १७ प्रतिशत पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार सो अवधिसम्म चालूतर्फ ९ दशमलव ६७ प्रतिशत, पूँजीगततर्फ...

दशैँअघि नै नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौं – दशैँ पर्व अझै सुरू नभइकनै राजधानीको गोङ्गबुस्थित नयाँ बसपार्क यात्रुको भीडले भरिन थालेको छ। ‘जेन–जी’ प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र अन्तर्गतका क्याम्पसहरूमा बिदा भएपछि विद्यार्थीहरू गृहजिल्ला फर्किन थालेका...

संसद् भवनको अवलोकनमा अन्तरिम सरकारका तीन मन्त्री

काठमाडौं – अन्तरिम सरकारका तीन जना मन्त्रीले हालै आगजनी र तोडफोडका कारण क्षतिग्रस्त संसद् भवनको आज अवलोकन गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा, जलस्रोत तथा...

दार्चुलाको रेडियो लिपुलेक पाँचौँ वर्षमा प्रवेश

काठमाडौँ – ‘समृद्धि नेपाल निर्माणका लागि सञ्चारमा हाम्रो आवाज’ भन्ने मूलनाराका साथ दार्चुलाको सामुदायिक रेडियो लिपुलेक आजबाट पाँचौँ वर्षमा प्रवेश गरेको छ। २०७८ साल असोज १ गतेदेखि शैल्यशिखर नगरपालिका–६ पनेबाँजबाट...

२१ जिल्ला न्यायाधीशका लागि विज्ञापन, उत्तीर्ण अंक ४० मा घटाइयो

काठमाडौँ – न्याय सेवा आयोगले २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुला गरेको छ। आयोगको ३१ भदौको बैठकले सूचना जारी गरेको हो। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको आयोगको बैठकले संविधानले तोकेको...

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ। कानूनअनुसार गएको भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने साउन महिनाको कर तिर्नका लागि थप समय दिइएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन...

प्रतिनिधिसभा विघटनपछि निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौं – प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ। यसअघि आगामी कात्तिक १७ गतेका लागि तोकिएको रुपन्देही निर्वाचन क्षेत्र...

संयुक्त राष्ट्रसंघको आरोप: गाजामा इजरायलद्वारा नरसंहार

काठमाडौं – संयुक्त राष्ट्रसंघको अनुसन्धान आयोगले इजरायलले गाजामा प्यालेस्टिनीहरूविरुद्ध नरसंहार गरेको आरोप लगाएको छ। बीबीसीले उद्धृत गरेको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय कानुनले परिभाषित गरेका पाँचमध्ये चार प्रकारका नरसंहार कार्य इजरायलले गरेको बताइएको...