वासिंगटन डिसी, २६ पुस । के अमेरिकी रक्षामन्त्री लोयड अस्टिन प्रोस्टेट क्यान्सरको सामना गरिरहेका छन् ? यस सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ह्वाइट हाउसका कसैलाई पनि कुनै जानकारी...
मुम्बई, २६ पुस । बलिउड जस्तै अहिले साउथ सिनेमालाई लिएर पनि फ्यानमा ठूलो क्रेज छ । साउथ सुपरस्टार महेश बाबु आजकल आफ्नो आगामी फिल्म ‘गुंटुर करम’ लाई लिएर चर्चामा...
बर्दिया, २५ पुस । बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर एक वृद्धा गम्भीर घाइते भएकी छिन्। बर्दिया राजापुर नगरपालिका-५ झप्टीकी ७५ वर्षीया सोहनी थारू जलेर गम्भीर घाइते भएको प्रहरीले...
शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न सेवासुविधाको खोजीमा मानिसहरु आफ्नो जन्मस्थलबाट अर्को ठाउँ सर्छन् । कतिपय त व्यापार व्यवसायको लागि पनि एक जिल्लाबाट अर्को जिल्लामा बसाई सर्छन् । काठमाडौं उपत्यकाभित्र ७७ वटै...
काठमाडौं, २४ पुस । सेयर बजार साढे ९ अंकले बढेको छ । बुधबार ९.५० अंकले बढेको सेयर बजार २०८९.६२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०१ कम्पनीको १ करोड...
काठमाडौं, २५ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका तपस्वी रामबहादुर बम्जनको घरबाट १७ देशका विदेशी मुद्रा फेला परेका छन्। ब्युरोले बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट मंगलबार पक्राउ गरेका बम्जनको...
काठमाडौं, २५ पुस । लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन आह्वान गरेको छ । निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका...
काठमाडौं, २६ पसु । कोरोना संक्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउन सबै निकायलाई आग्रह गरेको छ। महाशाखाले एक विज्ञप्ति जारी गर्दै सबै सेन्टिनल साइट, प्रवेश विन्दु, कोभिड...
काठमाडौं, २५ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ। बैठक आज र भोलि ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा...
काठमाडौं, २५ पुस । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि उमेदवारविरुद्ध दाबीविरोध र उजुरीउपर छानबिनको समय तोकिएको छ। सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने समय...
काठमाडौं, २५ पुस । आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
आज मिति २०८० साल पुस २५ गते बुधवार तद्अनुसार जनवरी ८, २०२४, चतुर्दशी तिथि, मूल नक्षत्र , ध्रुव योग, चन्द्र राशी वृश्चिक। मेष • धन: अप्रत्याशित खर्चहरू उत्पन्न हुनेछ,...