जेनजी प्रदर्शनमा असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा एक युवक पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि भएको आक्रमण प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका युवराज क्याप्छाकी रहेको काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दिएको छ ।...

कांग्रेसमा विशेष महाधिवेशन माग, हस्ताक्षर अभियान सुरू

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरू भएको छ। सोमबार मात्रै १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियानको थालनी गरेका छन्। नेता शेखर कोइराला र महामन्त्री गगन...

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्किए

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेन–जीको प्रदर्शनका क्रममा गत भदौ २४ गते सुन्धारास्थित कारागारबाट निस्केका उनी करिब दुई सातापछि पुनः कारागार फर्किएका...

गृहसचिव दुवाडीलाई हटाएर रामेश्वर दंगाललाई नयाँ गृहसचिवको जिम्मेवारी

काठमाडौं – सरकारले रक्षासचिव रहेका रामेश्वर दंगाललाई नयाँ गृहसचिव को जिम्मेवारी दिएको छ । जेन–जी आन्दोलनको दमनमा भूमिका खेलेको आरोप लागिरहेका तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई सो जिम्मेवारी दिइएको हो...

धादिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक खण्ड दुईतर्फी अवरुद्ध

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा खसेको सुक्खा पहिरोका कारण मुग्लिन–काठमाडौं सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको...

अन्तरिम सरकारका मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे

काठमाडौं – अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गरिएको हो । यसअघि शपथग्रहणको समय दिउँसो २ बजे...

पाँच ठाउँमा सडक पूर्ण अवरुद्ध, सात ठाउँमा एकतर्फी सञ्चालन

काठमाडौं – देशभरका विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि आवतजावतमा समस्या भएको छ । प्रहरीका अनुसार हाल पाँच ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छ भने सात ठाउँमा सडक एकतर्फी रूपमा मात्रै सञ्चालन...

आगजनीपछि एमाले नयाँ कार्यालय भवन खोज्दै

काठमाडौँ – च्यासलस्थित नेकपा एमाले केन्द्रीय कार्यालय भदौ २३ र २४ को आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि काम नलाग्ने बनेपछि पार्टीले नयाँ कार्यालय भवन खोज्न थालेको छ । कार्यालय सचिव...

अख्तियार छानबिनपछि डा. संगीता मिश्राको मन्त्री नियुक्ति रोकियो

काठमाडौँ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डा. संगीता कौशल मिश्राविरुद्ध छानबिन भइरहेको जानकारी प्रधानमन्त्री कार्यालयलाई दिएपछि उनको स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्ति प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार...

विशेष महाधिवेशनका एजेन्डामा काँग्रेसभित्र विवाद तीव्र

काठमाडौँ – जेन-जी आन्दोलनले उठाएको परिवर्तनको माग सम्बोधन गर्ने कि पार्टीलाई यथास्थितिमै अघि बढाउने भन्ने विषयमा नेपाली काँग्रेसभित्र मतभेद चुलिएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको समूहले तत्काल...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक खसेको पहिरो पन्छाइएपछि यातायात आवागमन सुचारु भएको छ। गत शुक्रबार खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको थियो। नारायणगढ र मुग्लिन दुबै दिशाबाट...

माओवादी केन्द्रले केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सो...