काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको विजयादशमीमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्। हालै जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले देशभरि शोकको वातावरण व्याप्त भएको भन्दै शाहले सार्वजनिकरूपमा टीका जमरा लगाइदिने...
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजविरुद्धको खेलमा प्राप्त म्यान अफ द म्याच अवार्ड नेपालमा जेनजी आन्दोलनका सहिदलाई समर्पित गरेका छन्। शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन...
काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि असोज २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर...
काठमाडौँ, असोज १२। सागर डिष्टिलरी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आइतबार सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट गरिएको हो। कम्पनीले गत भदौ...
काठमाडौँ- नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँ बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको...
काठमाडौँ । हालै सम्पन्न जेनजी प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गर्ने विभिन्न युनिटहरूबाट लुटपाट भएको करिब ३५ सय राउन्ड गोली फेला परेको छ। प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार राजधानी...
काठमाडौँ । चितवनको दासढुंगा नजिकै आइतबार बिहान पहिरो खसेपछि मुग्लिन–नारायणघाट सडक खण्ड फेरि एकतर्फी बनेको छ। यसअघि तुइनखोलामा खसेको सुख्खा पहिरो पन्छाएर यातायात सञ्चालनमा आएको थियो। तर, दासढुंगातर्फ खसेको अर्को...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्र अध्यक्ष माधवकुमार नेपालले गठन गरेको पार्टी एकता कार्यदल र लिइएका आधारबारे आन्तरिक मतभेद सार्वजनिक भएको छ। असोज १० गते अध्यक्ष नेपालले वरिष्ठ...
न्युयोर्क/बोगोटा — अमेरिकी विदेश मन्त्रालयले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोको भिसा रद्द गरेको छ। राष्ट्रपति पेट्रोले संयुक्त राष्ट्र महासभाको अधिवेशनका क्रममा गाजामा जारी युद्धविरुद्धको प्रदर्शनमा भाग लिँदै अमेरिकी सैनिकलाई “मानवताका पक्षमा...
काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने बताएका छन्। भक्तपुरको गुण्डुमा युवा सङ्घले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले...
बेइजिङ, चीन – चीनले आफ्नो नयाँ भू–उपग्रह ‘फेंग्युन–३–०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। उत्तरपश्चिम चीनको च्युच्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार बिहान ३ बजेर २८ मिनेटमा यो प्रक्षेपण सम्पन्न...
काठमाडौं – अमेरिकाले ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) आवेदन दर्ताका लागि अब एक डलर शुल्क लिन थालेको छ। यसअघि आवेदन निःशुल्क थियो। अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ कि...