काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि आपतकालीन श्रम सेवालाई निरन्तरता दिने भएको छ । वैदेशिक रोजगार विभागले आपत् परेका श्रमिकलाई श्रम स्वीकृति जारी गर्ने व्यवस्था मिलाएको जनाएको...
काठमाडौं – दशैंको सार्वजनिक बिदामा समेत सरकारले भुक्तानी प्रक्रियामा अवरोध नआउने व्यवस्था मिलाएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै सो व्यवस्था कार्यान्वयन गर्न...
काठमाडौं- मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिकै सोमबार मध्यान्ह १२ बजेदेखि पहिरो खसेपछि दुईतर्फी सवारी आवागमन ठप्प भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो खसेपछि लगातार माटो खस्ने क्रम जारी...
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकलाई समयमा तलब नदिएको विषयमा अनुसन्धान सुरु गरेका छन्। दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्वमा पनि पालिकाले तलब नदिएको गुनासो...
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैंमा टीका जमरा नलगाउने निर्णय गरेकी छन्। जेनजी आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनुपरेको पीडाका कारण यस्तो निर्णय गरिएको उनको सचिवालयले जनाएको छ।...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वसांसदलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार, पूर्वसांसदहरूले जतिसक्दो चाँडो संसद् सचिवालयमा...
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको इतिहासमै अकल्पनीय र दुःखद करार गरेका छन्। सोमबार बडादशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले दशैंले समुदाय,...
काठमाडौं – सभामुख देवराज घिमिरेले युवापुस्ताले उठाएका मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव हुने बताएका छन्। बडा दसैंको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन...
काठमाडौं । नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा प्रतिष्ठानलाई कर्जाको पुनर्तालिकीकरण सुविधा दिने भएको छ। राष्ट्र बैंकले जारी गरेको...
काठमाडौं – हिजो र अस्ति ओरालो लागेको शेयर बजार आज भने उकालो लागेको छ। दशैँ बिदाअघि भएको कारोबारमा शेयर बजार परिसूचक नेप्से ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको छ। आज...
काठमाडौं, असोज १२ – जेनजी आन्दोलनपछिको संवेदनशील परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। गत भदौ २३–२४ गते भएको आन्दोलनपश्चात् पार्टीभित्र नेतृत्व, महाधिवेशन र...
काठमाडौं, १२ असोज – एसिया कप २०८२ को फाइनलमा भारत र पाकिस्तानबीच भिडन्त हुने भएको छ। दलहरूले ४१ वर्षको अन्तर पछि फाइनल स्टेजमा आमनेसामने भेट्नेछन्। पाकिस्तानका लागि यो फाइनल एउटा...