महोत्तरी बस दुर्घटना, दुईको मृत्यु, चार गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइदैँ

महोत्तरी- महोत्तरीको खयरमारामा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार घाइतेमध्ये...

भारी वर्षाको सम्भावना, भोलिदेखि राजमार्ग बन्द गर्न विशेषज्ञको सुझाव

काठमाडौँ — मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले फरक–फरक नतिजा देखाए पनि गत वर्षझैँ असोज ११–१२ कै आसपास भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् डा. विनोद पोखरेलले बताएका छन्। उनका अनुसार विशेष...

ओमानमा हुने टी–२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको छ। रोहित कुमार पौडेलको कप्तानीमा घोषणा...

हवाइ भाडा घटाउन निर्देशन दिने प्राधिकरणले नै चर्को भाडा सार्वजनिक गरेपछि आलोचना

काठमाडौँ – यात्रु हितको नाममा बारम्बार वायुसेवा कम्पनीलाई भाडा दर नबढाउन निर्देशन दिने नेपाल नागरिक उड्डयन प्राधिकरणले नै आन्तरिक हवाइ मार्गमा चर्को भाडा तोक्दै सूची सार्वजनिक गरेपछि आलोचना सुरु भएको...

मनसुन ढिला बाहिरिने, अझै केही दिन भारी वर्षाको सम्भावना

काठमाडौँ –नेपालमा यस वर्ष मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने औसत मिति असोज १६ (अक्टोबर २) भए पनि यसपटक सक्रिय...

असोज १७ देखि २० गतेसम्म वर्षा, रात्रीकालिन यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। वर्षासँगै बाढी, पहिरो र भू–क्षयजस्ता विपदजन्य घटनाको...

दशैंअघि काठमाडौं उपत्यका सुनसान

काठमाडौं – सधैं भिडभाड र व्यस्त रहने काठमाडौं उपत्यका दशैं नजिकिँदै जाँदा सुनसान बन्दै गएको छ। सामान्यतया गाडीको भीडले अस्तव्यस्त देखिने चोक र गल्लीहरू अहिले प्रायः खाली जस्तै देखिएका छन्।...

फिलिपिन्सको सेबु प्रान्तमा गएकको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६९ पुग्यो

काठमाडौँ — फिलिपिन्सको केन्द्रवर्ती क्षेत्र सेबु प्रान्तमा गएको ६‍.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ६९ जनाले ज्यान गुमाएका छन्। गएराति स्थानीय समयअनुसार राति १० बजे गएको भूकम्पपछि ठूलो संख्यामा मानिस...

ओली तथा लेखक लगायतको राहदानी रोक्का गर्ने निर्णयको कांग्रेसद्वारा विरोध

काठमाडौं – नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतका व्यक्तिहरूको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस वक्तव्य जारी...

विदेशमा रहेका नेपालीहरूलाई राष्ट्र पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध

काठमाडौं – नेपाल सरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा पुगेको ठूलो क्षतिको पुनर्निर्माणका लागि विदेशमा रहेका नेपालीहरूलाई सहयोगको अपिल गरेको छ। सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री...

सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु

काठमाडौँ – सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा माटो खान्ने क्रममा ढिस्कोमा पुरिएर चार जनाको ज्यान गएको छ। मृत्यु हुनेमा एक वृद्धा र तीन बालबालिका रहेका छन्। जिल्ला प्रहरी कार्यालयका...

फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, मृत्यु ६० पुग्यो

मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेहरूको संख्या ६० पुगेको छ। सेबु प्रान्तको बोगो नजिकै केन्द्रविन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पपछि लगातार सयौँ पटक...