रौतहट । रौतहटको कटहरिया नगरपालिका–२, हथियाही गाउँमा शनिबार साँझ चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ। निरन्तर परिरहेको वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। मृत्यु...
चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि शनिबार साँझ ६ बजेदेखि नारायणघाट–मुग्लिन सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएपछि यात्रुहरू अलपत्र परेका छन्। यात्रुहरूको तत्काल व्यवस्थापनका लागि चितवनका होटल व्यवसायीहरूले नि:शुल्क...
काठमाडौं । अविरल वर्षाका कारण पहिरोको जोखिम अत्यधिक बढेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन आवागमन रोक लगाइएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार साँझ ६ बजेदेखि सो सडकखण्डमा सबै प्रकारका सवारीसाधनको...
काठमाडौं । काठमाडौं उपत्यकाभित्र हुने विपद्जन्य घटनामा उद्धारका लागि हेलिकप्टर नि:शुल्क प्रयोग गर्न सकिने भएको छ। वायुसेवा सञ्चालक संघ नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका उद्धार कार्यमा हेलिकप्टर...
काठमाडौं । देशभर जारी अविरल वर्षाका कारण उत्पन्न बाढी–पहिरो तथा मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबारदेखि सुरु भएको...
काठमाडौं । निरन्तर परिरहेको वर्षाका कारण बागमती र मधेश प्रदेश भएर बहने अधिकांश नदीहरूमा पानीको सतह बढ्दै गएपछि बाढीको जोखिम थप उच्च भएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी...
काठमाडौं । बिपी राजमार्ग तीन दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालयले शनिबार जारी गरेको सूचनाअनुसार भकुण्डेबेसी–सिन्धुली सडक खण्डमा निजी तथा यात्रुबाहक सवारीसाधन...
काठमाडौं – अविरल वर्षाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल...
काठमाडौं -बिहानदेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडानहरू स्थगित गरिएको छ। विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेका अनुसार प्रतिकूल मौसमी अवस्थाका कारण काठमाडौं, भरतपुर, जनकपुर,...
काठमाडौं – लगातारको वर्षासँगै काभ्राको रोशी खोलाको सतह अत्यधिक बढेपछि बीपी राजमार्गमा आवतजावत पूर्णरुपमा रोक लगाइएको छ। काभ्राका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेशकुमार ढकालका अनुसार रोशी खोलामा पानीको बहाव बढ्नुका...
काठमाडौं– अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग तथा नाकाहरू अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन आवत–जावत प्रभावित भएको छ। काठमाडौं उपत्यका बाहिरिने मुख्य नाका अवरुद्ध मिति २०८२ असोज...
काठमाडौं – जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ। विभागले वर्षासँगै पहिरोको जोखिम बढ्ने भएकाले अनावश्यक रूपमा राति यात्रा...