काभ्रे । लगातार दुई दिनको अविरल वर्षापछि रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गको ठूलो भाग बगाएको छ। सडक कटान भएपछि हाल बीपी राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ, जसका...
काठमाडौँ – गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ सोमबार इलाम जाने तयारीमा रहे पनि यात्रा स्थगित भएको छ। गृह मन्त्रालयका स्रोतका अनुसार जहाजको टिकट नपाएपछि भ्रमण रोकिएको हो। मन्त्री...
काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ। प्रदेशभर मृत्यु हुनेको संख्या ४९ पुगेको छ भने १७ जना घाइते भएका छन्। प्रहरीका...
काठमाडौं – प्रतिकूल मौसमका कारण विश्वको सर्वोच्च शिखर सगरमाथाको तिब्बततर्फको पूर्वी भागमा सयौं आरोही र पर्यटकहरु फसेका छन् । बाक्लो हिमपातका कारण पदमार्ग अवरुद्ध भएपछि उनीहरू अलपत्र परेका हुन् ।...
काठमाडौँ – अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको पहिरोमा परी हालसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको छ। सशस्त्र प्रहरीले संकलन गरेको तथ्यांक अनुसार सूर्योदय–१ मा ५ जना, इलाम नगरपालिका–१...
काठमाडौं – दशैं बिदापछि पुनः सञ्चालनमा आएको सुनचाँदी बजारमा आइतबार सुनको मूल्य नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३० हजार ६००...
भक्तपुर- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाइएपछि आइतबार बिहानदेखि दुईतर्फी सवारी सञ्चालन सुरु भएको छ। सडक विभागका अनुसार शनिबार साँझ ५ बजेदेखि काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र साँगामा ढुंगा...
रौतहट – रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चट्याङका घटना ईशनाथ र कटहरिया नगरपालिकामा भएका हुन्। ईशनाथ नगरपालिका–८, मनसरी टोलका करिब ४५ वर्षीय...
काठमाडौँ – लगातारको वर्षासँगै इलामका विभिन्न स्थानमा गएको बाढी–पहिरोले १७ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता रहेका छन्। इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ र फाकफोकथुम...
काठमाडौँ – लगातारको झरीका कारण इलाममा गएको भीषण पहिरोले कम्तीमा ८ जनाको ज्यान लिएको छ भने १२ जनाभन्दा बढी बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय इलामका अनुसार पहिरोले विभिन्न स्थानमा...
काठमाडौं – काठमाडौंको आकाश बिहानैदेखि सफा भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ। वर्षा रोकिएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू क्रमशः सामान्य अवस्थामा फर्किन थालेका छन्। आइतबार बिहान ७:३१ बजे यती...
काठमाडौं – अविरल वर्षा रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ। बीपी राजमार्गबाहेक अन्य प्रमुख राजमार्गहरूमा यातायात सञ्चालनको लागि अनुमति दिने योजना बनाइएको छ। जल...