हमासको कब्जाबाट विपिन जोशी चाँडै रिहा हुनेमा परराष्ट्र मन्त्रालय आशावादी

काठमाडौँ । परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी चाँडै रिहा हुनेमा आशावादी रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार, हालसम्म प्राप्त सूचनाले विपिन जोशी सकुशल रहेको...

राष्ट्रपति पौडेलसँग जेनजीको छलफल स्थगित, सोमबारका लागि सारियो

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी समूहको छलफल सोमबारका लागि सारिएको छ। शीतलनिवासमा आज बिहान १० बजेदेखि सुरु हुने भनिएको छलफल दुई दिनपछि सारिएको हो। शीतलनिवास पुगेका जेनजीका एक अगुवाका...

कैलालीमा घाँटी रेटी हत्या गरेपछि टाउको लगेर प्रहरी समक्ष आत्मसमर्पण गर्न पुगे दुई युवक

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका-८ मा आपसी विवादका क्रममा भएको झगडामा एकजनाको हत्या भएको छ। शुक्रबार राति स्थानीय पसलमा रक्सी सेवनका क्रममा विवाद बढ्दै जाँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी...

कांग्रेस नेतृ राधादेवी कर्णको ८१ वर्षको उमेरमा निधन

काठमाडौँ – नेपाली कांग्रेसकी वरिष्ठ नेतृ राधादेवी कर्णको निधन भएको छ । कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय महेन्द्रनारायण निधिकी जेठी सन्तानसमेत रहेकी कर्णको यही असोज २४ गते ८१ वर्षको उमेरमा निधन भएको...

राष्ट्रपति पौडेलसँग जेनजी टोलीको वार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी टोली शीतल निवास पुगेको छ । केही ढिलाइपछि राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूको उपस्थितिमा वार्ता सुरु भएको छ । सुरुमा १७...

जुम्लामा पर्याप्त मात्रामा नुन उपलब्ध, अभाव छैन: साल्ट ट्रेडिङ

जुम्ला – साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्लाले जिल्लामा नुनको कुनै अभाव नरहेको जनाएको छ। कार्यालयका अनुसार जिल्लामा अहिले करिब छ हजार क्विन्टल नुन मौज्दात रहेको छ। कार्यालय प्रमुख नगेन्द्रबहादुर...

जेनजी विद्रोह छानबिनका लागि कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन अस्वीकार्य हुन्छ: ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन अस्वीकार्य हुने बताएका छन्। भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आयोग र त्यसले तयार...

प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अगाडि बढ्ने ओलीको संकेत

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताएका छन् र यसको पुनर्स्थापनाका लागि अगाडि बढ्ने संकेत दिएका छन्। भक्तपुरमा एमालेले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै...

योगेश भट्टराईले गरे रातो पासपोर्ट फिर्ता

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। उनले राहदानी विभागमै पुगेर पासपोर्ट फिर्ता गरेको जानकारी दिएका छन्। गत...

ओलीलाई छोए देशभरि आगो बल्ने महेश बस्नेतको चेतावनी

काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन्। बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि...

बसबाट खसेर सहचालकको मृत्यु

सिराहा । सिराहामा बसबाट खसेर सहचालकको मृत्यु भएको छ। बिहीबार बिहान धनगढीमाई नगरपालिका–९ जिरोमाइल नजिकै पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको बसमा यात्रा गर्दै गरेको सहचालक पवनकुमार यादव (२१, लहान...

देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापति दिने संकेत

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने संकेत गरेका छन्। असोज २६ देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि खड्कालाई कार्यवाहक तोक्नेबारे देउवाले आफूनिकट...