तेल अभिभ – प्यालेस्टिनी विद्रोही समूह हमासले आफूसँग रहेका सबै २० जना जीवित बन्धकलाई फिर्ता गरेको छ। सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा बन्धक बनाइएकामध्ये जीवित रहेका सबैलाई...
काठमाडौं – नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ। केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आज बस्ने भनिएको बैठक तयारी अभावका कारण भोलि सारिएको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद...
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ । इजरायली राष्ट्रपति इसाक हर्जोगको कार्यालयले यसबारे औपचारिक जानकारी दिएको हो । ट्रम्प अहिले इजरायलको औपचारिक...
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुबैको भाउमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर...
कैलाली – कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्। आइतबार राति गोदावरी नगरपालिका–४ मा रहेको शुभम् होटलमा खाना खाइरहेका बेला डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय...
काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य रूपमा राख्न सम्बन्धित सबै व्यवसायी र आपूर्तिकर्तालाई पुनः ध्यानाकर्षण गराएको...
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार रुपैयाँले बढ्दै २ लाख ३८ हजार रुपैयाँ पुगेको छ। शुक्रबारसम्म...
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटमा ४ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा एक विद्यालयका प्रधानाध्यापकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेका व्यक्तिहरू हुन् — जय किसान...
काठमाडौं । हमास लडाकु समूहको कब्जामा रहेका बन्धकमध्ये नेपालका विपीन जोशी जीवित रहेको पुष्टि भएको छ। अमेरिकी समाचार संस्था वासिङ्टन पोस्टले शनिबार सार्वजनिक गरेको नयाँ सूचीमा जोशीको नाम पनि समेटिएको...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं निवर्तमान सांसद माधव सापकोटा (सुबोध) ले कुनै पनि व्यक्तिको लहड अथवा व्यक्तिगत बदला भावना बस्दा राज्य र कानुनमाथि प्रभाव पार्न नहुने...
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ। शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित मनमोहन सेन्टरमा भर्ना गरिएको थियो। अस्पतालमा...
काठमाडौँ – नेपाल विद्युत प्राधिकरण (नेपाल विद्युत् प्रा.) ले चार वटा ठूला जलविद्युत् आयोजनामा लगानी जुटाउनका लागि ऊर्जा ऋणपत्र (Energy Bond) जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ। अस्ति बिहीबार...