काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा सहभागी दलहरूले आसन्न निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे गम्भीर चासो व्यक्त गरेका छन्। बैठकमा दलका शीर्ष नेताहरूले पालैपालो आफ्ना धारणा राख्ने...
काठमाडौं — नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी प्रिमियम महसुल नतिर्ने उद्योगहरूको विद्युत लाइन काट्ने अभियान सुरु गरेको छ। मंगलबार बिहान प्राधिकरणले जगदम्बा स्टील,...
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे प्रमुख राजनीतिक दलका नेताहरूसँग महत्वपूर्ण राजनीतिक विषयमा छलफल गर्ने भएकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त छलफलमा तीन ठूला दल —...
कञ्चनपुर- प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका कञ्चनपुरका युवा विपिन जोशीको शवयात्रा मंगलबार बिहान हजारौं शोकाकुल सर्वसाधारणको सहभागितामा सुरु भएको छ। जोशीको अन्त्येष्टि भीमदत्त नगरपालिका–३ भुजेलाघाटस्थित महाकाली...
काठमाडौं – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ । फ्लाई दुबईको विमानमार्फत ल्याइने उनको शव मंगलबार दिउँसो करिब २ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ...
काठमाडौं- जेन-जी आन्दोलनको चपेटामा परेर आलोचनाको घेरामा आएका पूर्वऊर्जामन्त्री दीपक खड्का स्वदेश फर्किएका छन्। सोमबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफू भागेको नभई परिस्थितिका कारण केही समय भारत...
काठमाडौं- टिकटक तथा मोडलिङमार्फत चिनिएकी आँचल नाथको मृत्यु प्रकरणमा काठमाडौं जिल्ला अदालतमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा उक्त मुद्दा दायर गरिएको...
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित सुरक्षा निकायका विशिष्ट व्यक्तित्वहरुसँगको छलफल कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख श्री मिठाराम अधिकारीको अध्यक्षता तथा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री ईश्वर राज...
काठमाडौं, कात्तिक २९ – इजरायल–हमास युद्धकाक्रममा ज्यान गुमाएका नेपाली विद्यार्थी विपीन जोशीको शव आज स्वदेश ल्याइँदैछ। कञ्चनपुर निवासी जोशीको शव फ्लाई दुबईको विमानमार्फत् दिउँसो काठमाडौं ल्याउने तयारी गरिएको परराष्ट्र मन्त्रालयले...
काठमाडौं – पाँच दिन लामो तिहार पर्वको सार्वजनिक बिदा आजदेखि सुरु भएको छ। अब सरकारी तथा सार्वजनिक कार्यालय कात्तिक ९ गते आइतवार मात्रै खुल्नेछन्। कात्तिक ६ गते बिहीवार भाइटीका परेको...
काठमाडौं– नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज देशभर तथा विदेशमा रहेका नेपाली समुदायले विविध कार्यक्रम आयोजना गरी मनाउँदैछन्। देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसी अर्थात्...
काठमाडौं– लक्ष्मी पूजाको दिन आज देशका धेरैजसो ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने...