आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँग नेपाल १०६ रनले पराजित

  काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत चलिरहेको त्रिदेशीय सिरिजमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ । अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९ ओभर २...

सिफारिस भए पनि मन्त्री बन्न पाएनन् खगेन्द्र सुनार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले बनाएको नयाँ मन्त्रिपरिषद्मा अन्तिम क्षणमा नाटकीय मोड आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस गरिएका खगेन्द्र सुनारको शपथ आज नहुने...

प्रधानमन्त्री कार्कीले आज सरकार विस्तार गर्दै, चार नयाँ मन्त्री शपथ लिँदै

काठमाडौं– प्रधानमन्त्री सुशील कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार चार जना नयाँ मन्त्रीको नाम तय भइसकेको छ र उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम...

विश्वकप लिग-२ मा नेपाल आज अमेरिकासँग भिड्दै

काठमाडौँ – आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान सवा ११ बजे सुरु हुने खेलमा नेपाल उच्च आत्मविश्वासका साथ मैदान...

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। तथापि, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। महाशाखाले...

जनकपुरधाममा आज खरना विधिसहित छठपर्वको दोस्रो दिन मनाइँदै

जनकपुरधाम – मिथिला क्षेत्रमा अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने छठपर्वको दोस्रो दिन आज बर्तालुहरूले ‘खरना’ विधि गर्दैछन्। कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व आरम्भ गरेका व्रतालुहरूले आज स्नान...

ओली निवास निर्माणमा चन्दा नउठाउने एमाले नेताको दाबी

  काठमाडौँ — नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नयाँ निवास निर्माणमा चन्दा नउठाइने स्पष्ट पारेका छन्। बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन् कि निवास...

शुक्लाफाँटा नगरपालिकाका किसानलाई पचास प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिने

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसानलाई व्यावसायिक आलु खेतीतर्फ प्रोत्साहित गर्न कृषि ज्ञान केन्द्रको विशेष पकेट क्षेत्र कार्यक्रमअन्तर्गत पचास प्रतिशत अनुदानमा उन्नत जातको आलुको बीउ वितरण गरिने भएकोछ। यस कार्यक्रमको व्यवस्थापन ध्रुवतारा...

हायात होटलको सेवा बन्दप्रति प्रधानमन्त्री कार्कीको चासो

काठमाडौँ – काठमाडौँको चुच्चेपाटीस्थित हायात होटलले सेवा बन्द गरी कर्मचारीलाई काममा नआउन सूचित गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले यसबारे चासो व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीको चासोलगत्तै अर्थमन्त्री रामेश्वर खनालले आज बिहान हायात...

देशभर आज मौसम सामान्य,केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी...

रुकुम पश्चिममा जिप दुर्घटना: ७ जनाको मृत्यु, १० घाइते

रुकुमपूर्व । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। रा १ ज ४२२ नम्बरको बोलेरो...

आत्मदाह गरेकी गायिका नीतु पौडेलको उपचारका क्रममा मृत्यु

  काठमाडौँ । आफैंले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार पौडेलको शुक्रबार बिहान कीर्तिपुर वर्न अस्पतालमा...