शुक्लाफाँटा नगरपालिकाद्वारा आव २०८१/०८२ का लागि ९९ करोड २७ लाखको बजेट विनियोजन

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ९९ करोड २७ लाख ४ हजार ७ सय १ रुपैयाँको बजेट ल्याएको छ । शुक्रवार नगरपालिकाको १७ औँ नगर सभाबाट...

अर्किड स्कुलमा दन्त स्वास्थ्य शिविरको आयोजना, नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी

काठमाडाैं – अर्किड स्कुलमा विद्यार्थीहरुलाई लक्षित गरि दन्त परीक्षण शिविर आयोजना गरिएको छ । शुक्रबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार हाइटमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले दन्त...

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

काठमाडौँ, ६ असार । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन तथा उज्यालो लिम्चुङबुङ घोषणा

काठमाडाैं – उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नुका साथै उज्यालो लिम्चुङबुङ घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष मेजर राईको अध्यक्षता तथा कोशी प्रदेशका पर्यटन वन तथा वातवरण मन्त्री नारायण...

गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षाको सम्भावना

काठमाडौँ- हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा...

आइसिसी टि-२० विश्वकप २०२४: अफगानिस्तान विरुद्ध भारतको सहज जित

काठमाडौं- आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर- ८’ चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित निकालेको छ । बार्बाडोस खेल मैदानमा भारतले ४७ रनको फराकिलो अन्तरले जित हात पारेको...

मेलम्ची खानेपानी बन्द नभई नियमित हुने

काठमाडौं- मेलम्ची खानेपानी विकास समितिले बर्खायामलाई मध्यनजर गर्दै मेलम्ची मुहानमा हाइअलर्ट रुपमा कर्मचारी खटाएर काठमाडौंमा पानी सप्लाई भइरहेको जनाएको छ । शुक्रबार देखि मेलम्चीको पानी बन्द हुने समाचारहरु बाहिर आइरहँदा मेलम्ची...

आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना

काठमाडौँ- आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू-भाग हुँदै लुम्बिनी...

बाग्मतीको शीर चुम्यो जेसुमले

काठमाडौं– कलाका विभिन्न प्लेटफार्ममार्फत स्थानिय सम्पदा, संस्कृति र सम्पदा प्रर्वद्धन गर्ने ध्येयले झण्डै ६ बर्षअघि शुरु भएको ‘जेसुम यात्रा’ले यसपटक बाग्मतीको उदगमस्थललाई चुनेको छ । विभिन्न साहित्यकार, पत्रकार, चित्रकार र...

काठमाडौँमा निजी पेट्रोल पम्प बन्द, सरकारीमा भीड

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनका कारण राजधानीमा पेट्रोलको अभाव देखिएको छ । आन्दोलनका कारण निजी क्षेत्रका पेट्रोल पम्पले पेट्रोलियम बिक्री वितरण रोकेर पेट्रोल...

सुनको मूल्य तोलामा ६ सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार...

सत्ता समीकरणमा कुनै समस्या छैन- प्रधानमन्त्री

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् । सोमबार बिहान चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखेको असन्तुष्टि वास्तविक नभएको...