मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौँ – मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत भएको केहीबेरमै प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) अनुसार...

एमालेद्वारा दायर गरिएको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौँ – सर्वोच्च अदालतको संवैधानिक इजलासले नेकपा (एमाले) द्वारा दायर गरिएको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको इजलासले सरकारले सात दिनभित्र...

अपाङ्गता समावेशी विकासलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिको नेतृत्व, सहभागिता र अपनत्वलाई केन्द्रमा राखेर ‘अपाङ्गता समावेशी विकास’लाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकी छन्। अपाङ्गता भएका...

मधेस प्रदेशसभा आज बस्दै, मुख्यमन्त्री यादवले सर्वोच्चको आदेशअनुसार विश्वासको मत लिने

जनकपुर — मधेस प्रदेशसभा बैठक आज बिहान साढे ८ बजे बस्दैछ। मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरेका हुन्। सर्वोच्च अदालतले सोमबार साँझ...

एनपीएल क्रिकेटअन्तर्गत आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुँदै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजे सुरू हुने खेलमा सन्दीप लामिछाने...

मङ्सिर २० देखि समानुपातिक निर्वाचन कार्यक्रम सुरु, दलले २१–२३ गतेसम्म निवेदन पेस गर्न सक्ने

काठमाडौँ – आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम मङ्सिर २० गतेदेखि औपचारिक रूपमा सुरु हुने भएको छ। निर्वाचन आयोगले आइतबारदेखि कान्तिपथस्थित आयोगको कार्यालयमा समानुपातिक निर्वाचन...

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णहरु

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले नवयुवा आन्दोलनका क्रममा क्षति मूल्यांकन तथा पुनर्निर्माण योजनाका लागि गठित समितिको कार्यअवधि ३० दिन थप गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश...

दार्चुलाको पूर्वाधार विकासमा गति ल्याउन मन्त्री घिसिङलाई ध्यानाकर्षण

काठमाडौँ — दार्चुलाका पूर्वाधार तथा विकासका महत्त्वपूर्ण मुद्दाहरू उठाउँदै लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशीको नेतृत्वमा दार्चुलावासीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका छन्। ध्यानाकर्षण पत्रमार्फत अध्यक्ष जोशीले...

अपिहिमाल गाउँपालिका र सुदूरपश्चिम रोयल्सबीच खेल–पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

काठमाडौँ —  दार्चुलाको अपिहिमाल गाउँपालिकाले “सुदूरपश्चिमको खेल–पर्यटन विकासमा सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्ने भएको छ । अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकरे बोहराले सहकार्य गर्ने  बताएका हुन् । नेपाल प्रिमियर लिग...

गोलन्जोरको तिनकन्या (माझकुभिण्डे)मा जुनार प्रवर्द्धन मेला हुने

काठमाडौं । जुनारको राजधानी मानिएको सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. ४ तिनकन्या (माझकुभिण्डे)मा जुनार प्रवर्द्धन  मेला हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जुनार प्रवर्द्धन गर्ने उद्देश्यले यही...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

काठमाडौँ — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। उनले मंगलबार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देश दिए पनि आफूले...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज साँझ पत्रकार सम्मेलन गर्दै

काठमाडौँ – सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन जारी गरेको परमादेशको समयसीमा सकिन लागेका बेला मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पत्रकार सम्मेलन गर्न लागेका छन्। आज साँझ ५:३० बजे...