नर्स र सरकारबीच सहमति, सरकारीसरह तलब पाउने

  काठमाडौं — उचित पारिश्रमिकको माग गर्दै आन्दोलनमा रहेका नर्स र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शुक्रबार साँझ भएको वार्तापछि आन्दोलनरत नर्सहरूले आफ्ना कार्यक्रम फिर्ता लिने...

नेपाल लगातार तेस्रो खेलमा पराजित, अमेरिकासँग ४ विकेटले हार

काठमाडौं — आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । दुबईस्थित आइसीसी एकेडेमी मैदानमा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो...

नेपाली कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन, महाधिवेशनको मिति बारे सहमति जुटेन

काठमाडौं । आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउन बसेको नेपाली कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन बनेको छ । प्रतिनिधि सभा चुनावअघि गर्ने कि पछि भन्ने विषयमा पार्टीभित्र देखिएको मतभेद आज पनि समाधान...

एमालेको देशव्यापी जनपरिचालन अभियान, मंसिर ६ मा काठमाडौंमा भव्य जनसभा हुने

काठमाडौँ — नेकपा (एमाले) ले देशव्यापी जनपरिचालन अभियान अन्तर्गत मंसिर ६ गते राजधानी काठमाडौंमा भव्य जनसभा आयोजना गर्ने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि केन्द्रसम्म चरणबद्ध...

नेपालले अमेरिकामाथि २७२ रनको लक्ष्य प्रस्तुत गर्‍यो

दुबई — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले अमेरिकामाथि २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै...

देशभर पश्चिमी वायुको प्रभाव, हिमाली भू–भागमा हिमपात र वर्षाको सम्भावना

  काठमाडौँ — हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभाव कायम रहेकाले देशका अधिकांश स्थानमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो...

बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने निर्णय कानुनसम्मत हो: ऊर्जामन्त्री घिसिङ

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेबापतको प्रिमियम महसुल नतिर्ने ठूला उद्योगहरूको लाइन काट्ने निर्णय पूर्ण रूपमा कानुनसम्मत भएको स्पष्ट गर्नुभएको छ। सामाजिक...

मौसम खराबीले उडान प्रभावित, भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थल बन्द

  काठमाडौँ — देशका विभिन्न विमानस्थलहरूमा खराब मौसमका कारण उडान सेवा स्थगित गरिएको छ। शनिबार बिहानदेखि जारी बाक्लो बादल र न्यून दृश्यताको कारण भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा सम्पूर्ण उडान...

एसका असन्तुष्ट नेताहरूलाई ओलीको आह्वान: आफ्नै घर एमालेमै फर्किनुस्’

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएका नेता तथा कार्यकर्तालाई एमालेमा फर्किन आह्वान गरेका छन्। नेकपा (एकीकृत समाजवादी)भित्र माओवादी केन्द्रसँग पार्टी एकता गर्नेबारे विवाद भइरहेका बेला...

जेनजी प्रदर्शनबाट भएको क्षतिको मूल्याङ्कनका लागि ४४ जिल्लामा ३८ टोली परिचालन

काठमाडौँ — गएको भदौ २३ र २४ गतेका ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ वटा अध्ययन टोली परिचालन भएका...

वेदकोटमा तेस्रो नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु

कञ्चनपुर। वेदकोट नगरपालिकामा नगर स्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८२ भव्य समारोहका बीच सुरु भएको छ। उद्घाटन समारोहमा नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता...

बञ्चरेडाँडामा फोहोर संकट : स्थानीयद्वारा गाडी रोकिएपछि सरकार वार्तामा

  काठमाडौं। १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका गाडी स्थानीयवासीले रोकेका छन्। फोहोर व्यवस्थापन अवरुद्ध भएपछि सरकारले समस्या समाधानका लागि वार्ताको पहल गरेको छ। सहरी...