साँस्कृतिक समाज नेपालले भाद्र २९ गते स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव गर्ने

काठमाडाैं – साँस्कृतिक समाज नेपालको आयोजनामा यहि भाद्र २९ गते स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुने भएको छ। सांस्कृतिक समाज नेपालका अध्यक्ष एवंम गायक राम प्रसाद अवस्थीको अध्यक्षता नेपाल...

रोम बिधानको अनुमोदनको माग सहित सर्बोच्चमा रिट दर्ता, भोली २४ गते प्रारम्भिक सुनुवाई

काठमाडाैँ  – रोम बिधानको अनुमोदनको माग सहितको रिट सर्बोच्चमा दर्ता गरिएको छ । अधिबक्ता डा. ज्ञान बस्नेत र अधिबक्ता श्यामकृष्ण मास्केले सर्वोच्चमा रिट दायर गरेको हो । नेपालमा युद्द अपराध,...

मस्कको मंगल मिशन- दुई वर्षभित्र पहिलो स्टारशिप पठाउने घोषणा

काठमाडौँ । स्पेसएक्सले आगामी दुई वर्षभित्र आफ्नो सबैभन्दा ठूलो रकेट स्टारशिप मंगल ग्रहमा पठाउने योजना बनाएको कम्पनीका सीईओ एलन मस्कले घोषणा गरेका हुन् । मस्कले यो एक अपरिचित मिशन हुने...

विपक्षी नेताले शरण लिएको भन्दै भेनेजुएलास्थित अर्जेन्टिनी दूतावासमा सुरक्षा बलको घेराबन्दी

काठमाडौँ । भेनेजुएलाको सुरक्षा बलले राजधानी काराकसमा रहेको अर्जेन्टिनी दूतावासलाई घेराबन्दी गरेको छ । अर्जेन्टिनाको यो दूतावासमा राष्ट्रपति निकोलस मदुरोविरोधी छ जना विपक्षी नेताहरुले शरण लिएको भन्दै  सुरक्षा बलले घेराउ...

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको १२ सयले घटेर एक लाख ५२  हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

नयाँ मापदण्डबारे महानगरलाई गाली गरेर न्याय पाइदैन- बालेन

काठमाडौँ ।  काठमाडौँ महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगर लाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफ्नो...

फ्रान्समा नयाँ प्रधानमन्त्रीको नियुक्तिको विरोध, हजारौं मानिस सडकमा

काठमाडौँ । फ्रान्समा नयाँ प्रधानमन्त्री मिशेल बार्नियरविरुद्ध जनता सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले मिशेललाई प्रधानमन्त्री नियुक्तिको विरोध गरिरहेका छन्। फ्रान्समा केही दिनअघि मात्रै निर्वाचन भएको थियो । यस निर्वाचनमा दक्षिणपन्थी...

प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ- प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’...

ताइवानमा ‘यागी’ आँधी: चार जनाको मृत्यु ७८ जना घाइते

काठमाडौँ । ताइवानमा यागी आँधीका कारण चार जनाको मृत्यु भएको छ । यो आँधीबाट ताइवानको उत्तरी भाग सबैभन्दा बढी प्रभावित भएको छ । ‘यागी’ लाई यस वर्षको एसियाकै शक्तिशाली आँधी...

फ्रान्सका विद्यालयमा ‘डिजिटल ब्रेक’

काठमाडौँ । फ्रान्सका झण्डै २०० माध्यमिक विद्यालय (कक्षा ६ देखि ८) ले कक्षामा स्मार्टफोन ल्याउन प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यसलाई ‘डिजिटल ब्रेक’ नाम दिइएको छ । अहिले यो...

नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौँ– पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली...

आज ऋषिपञ्चमी पर्व, अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै

काठमाडौँ– ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको...