स्थायी लेखा नम्बर (प्यान) सहितका कर सम्बन्धी सेवाहरू स्थानीय तहबाटै

काठमाडौं — सरकारले स्थायी लेखा नम्बर (प्यान) सहितका कर सम्बन्धी सेवाहरू स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ । अब सेवाग्राहीले आफू बस्ने नगरपालिका वा गाउँपालिकामै गएर प्यान बनाउन सक्नेछन्...

निर्वाचन सुरक्षाका लागि प्रहरीले सवा लाख म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले कम्तीमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने प्रारम्भिक प्रस्ताव तयार पारेको छ। खाकाअनुसार म्यादी प्रहरी तालिम, पारिश्रमिक, भत्ता र पोसाकमा...

देशभर मौसम सामान्य, हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । त्यसैले देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी वायु प्रणाली कमजोर...

कांग्रेसमा विशेष महाधिवेशनको तयारी तीव्र, गगन थापा सक्रिय गृहकार्यमा

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी निर्वाचनअघि महाधिवेशन नगर्ने सम्भावना बढेपछि महामन्त्री गगन थापा विशेष महाधिवेशनको गृहकार्यमा सक्रिय बनेका छन् । बिहीबारको बैठकमा अनुपस्थित थापाले आफूपक्षीय नेतासँग भेटवार्ता गरी...

राहदानीको अभाव नरहेको परराष्ट्र मन्त्रालयको स्पष्टिकरण

काठमाडौँ — परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागका कारण राहदानी केही सीमित संख्यामा जारी भइरहे पनि राहदानीको अभाव नरहेको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार राहदानी आपूर्तिसम्बन्धी समस्या समाधानतर्फ उन्मुख रहेको...

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशव्यापी आन्दोलनमा उत्रने एमाले अध्यक्ष ओलीको चेतावनी

भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। बिहीबार भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा पुगेर नेता तथा...

रवि लामिछाने र छविलाल जोशीको मुद्दामा सुरुवाती मिसिल माग्ने आदेश

काठमाडौँ – बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुरुवाती मिसिल...

प्रिमियम नतिरेका कारण १३ उद्योगमा अझै विद्युत् जोडिएन

काठमाडौँ — डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेबापत थप प्रिमियम रकम नतिरेका कारण १३ उद्योगमा अझै विद्युत् आपूर्ति पुनःजोडिएको छैन । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ४ र ७ गते...

यूएईले भिसा रोकेपछि पाँच हजार नेपाली श्रमिक अन्योलमा

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीका लागि श्रम र भिजिट भिसा रोक्दा वर्क परमिट (श्रम अनुमति) प्राप्त झन्डै पाँच हजार नेपाली श्रमिक विदेश जानबाट रोकिएका छन् । यूएईको मानव...

मेयर बालेनविरुद्ध उजुरी लिएर युवा संघ साइबर ब्युरोमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध एमाले निकट युवा संघले साइबर ब्युरोमा उजुरी दिएको छ । युवा संघका नेता तथा कार्यकर्ताहरूले मेयर शाहविरुद्ध उजुरी लिएर साइबर ब्युरो पुगेका...

रवि लामिछाने र छविलाल जोशीको मुद्दा उच्च अदालतमा सुनुवाइ हुने

काठमाडौँ – सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । उच्च...

कांग्रेसमा महाधिवेशन बहस, विशेष र नियमित पक्षधरबीच छुट्टाछुट्टै भेला

काठमाडौँ – नेपाली कांग्रेसभित्र ‘विशेष महाधिवेशन’ र ‘नियमित महाधिवेशन’को बहस तीव्र बन्दै गएको छ । यही विवादलाई थप चर्काउँदै कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले बोलाएको भेलाको प्रत्युत्तरस्वरूप नियमित महाधिवेशन पक्षधरहरूले पनि...