हङकङ सिक्सेसमा नेपालको भारतमाथि ९२ रनको शानदार जित

काठमाडौँ –  हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई एकतरफा खेलमा ९२ रनले पराजित गरेको छ। नेपालले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४५ रनमै समेटियो। भारतीय...

मतदाता नामावली संकलनमा नागरिकको सहभागिता उत्साहजनक

काठमाडौँ –  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मतदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नागरिकको सहभागिता उत्साहजनक छ। नामावली संकलन कात्तिक ३०...

कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमको निधन

काठमाडौँ –  नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ। उहाँको आज बिहान २ बजेर ५८ मिनेटमा काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले...

नगरपालिकामा अनुभवी शाखा अधिकृत खटाउने तयारी, धेरै पालिका अझै प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतविहीन नगरपालिकामा कम्तीमा १० वर्ष अनुभव भएका शाखा अधिकृतहरूलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने तयारी गरेको छ। मन्त्रालयका सहसचिव पार्वती...

वर्ल्ड कभर मिडियाको पोस्ट प्रोडक्सनमा रहेको ‘नआइदे याद’ गीत सार्वजनिक 

काठमाडौँ  – सृजना र सेरोफेरो युट्युब च्यानलमार्फत नयाँ गीत ‘नआइदे याद’ सार्वजनिक गरिएको छ। गीतमा भावनात्मक शब्द, मन छोने धुन र आकर्षक अभिनय समावेश गरिएको छ। गीतका शब्द लेखक प्रकाश...

प्रधानमन्त्री कार्कीको आह्वान: “योग्य नागरिकले आजै मतदाता परिचयपत्र बनाउनुस्”

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै योग्य नागरिकलाई आजै मतदाता परिचयपत्र बनाउने आह्वान गर्नुभएको छ। उहाँले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने...

निकोलस भुसालको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौँ – भड्काउपूर्ण अभिव्यक्ति प्रकरणमा पक्राउ परेका निकोलस भुसालको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले बन्दी...

नेक्सस एकेडेमीमा विज्ञान प्रदर्शनी सम्पन्न, रोबोटदेखि हाइड्रो परियोजनासम्म प्रस्तुत

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीमा शुक्रबार भव्य रूपमा आयोजना गरिएको विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले विविध र आकर्षक परियोजनाहरू प्रस्तुत गरेका छन्। प्रदर्शनीको समुद्घाटन संस्थापक प्रिन्सिपल आरबी कटवलाले गर्नुभयो । ...

संसद्का पदाधिकारीहरूको राष्ट्रपति पौडेलसँग भेट, सरकारको निर्णयप्रति असन्तुष्टि

काठमाडौँ – संघीय र प्रदेश संसद्का पदाधिकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी सरकारको ताजा निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनीहरूले संघीय संसद् र प्रदेश संसद्का सदस्य...

निर्वाचन आयोगमा दर्ता निवेदन दिने दलको संख्या २४ पुग्यो

काठमाडौँ –  देशभर बढ्दो राजनीतिक सक्रियतासँगै निर्वाचन आयोगमा नयाँ दल दर्ताका निवेदन दिनेको संख्या तीव्र रूपमा बढेको छ। हालसम्म आयोगमा दर्ताका लागि निवेदन दिने दलको संख्या २४ पुगेको निर्वाचन आयोगले...

रास्वपाको विस्तारित बैठक चितवनमा शुरू, ५०० भन्दा बढी प्रतिनिधिको सहभागिता

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आज (बिहीबार) चितवनको सौराहामा प्रारम्भ भएको छ। बैठकमा देशभरका ५ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका छन्। बैठकको प्रारम्भिक सत्रमा...

सिन्धुपाल्चोकका स्थानीयले मेलम्चीको मुहान बन्द गरेपछि काठमाडौंको पानी वितरण प्रभावित

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी मुहान क्षेत्रका स्थानीयले सुरुङमार्फत काठमाडौं पठाइँदै आएको पानी खोलामा फर्काएपछि आज (बिहीबार) देखि उपत्यकाको खानेपानी वितरण प्रभावित भएको छ। मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले...