काठमाडौँ – सर्वोच्च अदालतले हेटौंडामा जारी गरिएको सडक विस्तार सम्बन्धी सूचना कार्यन्वयन नगर्न आदेश दिएपछि सडक विस्तार प्रक्रिया फेरि अन्यौलमा परेको छ। पूर्वप्रतिनिधिसभा सदस्य विन्दवासिनी कंसाकारले दायर गरेको रिटमाथि न्यायाधीश...
काठमाडौँ – आठौँ नेक्सस कप फुटबल प्रतियोगिता मंसिरको तेस्रो सातादेखि मध्यपुर थिमिमा भव्य रूपमा आयोजना हुने भएको छ। नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजनामा मंसिर २१ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा...
काठमाडौँ — निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन इच्छुक राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ। आयोगले आज सूचना जारी गर्दै स्वीकृत निर्वाचन कार्यक्रमअनुसार...
भक्तपुर- नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता-२०८२ यहि मंसिर १५ गते सुरु भई १८ गते जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजु थापाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो...
जनकपुरधाम — मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने आज बेलुकी ५ बजेको समयसीमा नजिकिँदै गर्दा दलहरूबीच सहमति जुट्न सकेको छैन। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)...
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ। आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका तयारी तथा समन्वयबारे छलफल गर्न आज दिउँसो ४ बजे बैठक बोलाइएको हो। प्रधानमन्त्री...
भारत – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका क्रममा हिजो साँझ नयाँ दिल्ली पुगेका छन्। राष्ट्रपति पुटिन विशेष विमानमार्फत पालम विमानस्थल अवतरण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं विमानस्थल...
काठमाडोँ – मधेश प्रदेशमा नयाँ सरकार गठनको सम्भावनासहित बसेको सात दलीय बैठक कुनै सहमति बिना टुंगिएको छ। बैठक निष्कर्षविनै सकिएको जानकारी जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले दिएका छन्।...
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले शानदार प्रदर्शन जारी राख्दै लगातार छैटौँ खेलमा विजय हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले...
काठमाडौँ – मधेश प्रदेशमा राजनीतिक अस्थिरता चरममा पुगेको छ । २०७९ सालको निर्वाचनपछि तीन वर्षमै यहाँ चौथो मुख्यमन्त्री बिदा भइसकेका छन् र अब पाँचौँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढ्ने भएको छ...
काठमाडौँ – कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत दुई महत्वपूर्ण खेल हुँदैछन्। प्लेअफ प्रवेशका लागि निर्णायक मानिएका आजका खेलले शीर्ष–चारको चित्र झनै रोचक बन्ने संकेत गरेका...
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी १५औँ महाधिवेशनमा आफू सभापति पदका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना...