भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

काठमाडौँ – नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष...

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान, काठमाडौंमा पानी पठाउने बाटो खुलेको संकेत

काठमाडौं – लामो समयदेखि रोकिएको मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या अन्ततः समाधान भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा हिजो अबेर भएको बैठकपछि आयोजना प्रभावित क्षेत्रका सरोकारवाला पक्षसँग सहमति जुटेपछि...

१२ उपसचिव र ३१ शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा

काठमाडौँ – सरकारले विभिन्न निकायमा कार्यरत ४३ जना कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २५ गतेको सचिवस्तरीय निर्णयबाट १२ जना उपसचिव र ३१ जना शाखा...

लन्डनमा नेपाली विद्यार्थीको असामयिक निधन

बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन भएको छ। सल्यानको भल्चौर–७ का २६ वर्षीय योमन चन्द मंगलबार बिहान लन्डनको एजवेयरस्थित आफ्नो कोठामा मृत फेला परेका हुन्। एक वर्षअघि मात्र अध्ययनका...

उज्यालो नेपाल पार्टीले डाक्टर–इञ्जिनियरसहित समिति अद्यावधिक गरी निर्वाचन आयोगमा बुझायो

काठमाडौँ – ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ ले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। पार्टीले आयोगमा ५१ सदस्यीय केन्द्रीय...

बाल गायिका बिनिशा भाटको स्वरमा ‘नेपाली गौरव गर्छौं आफ्नै पनमा’ सार्वजनिक

काठमाडौँ – उदियमान बाल गायिका बिनिशा भाटको स्वरमा रहेको देशप्रेमपूर्ण कभर गीत ‘नेपाली गौरव गर्छौं आफ्नै पनमा’ को भिडियो सार्वजनिक भएको छ। स्वाभिमान, मौलिकता र राष्ट्रिय गौरवको भावना समेटिएको यस...

गोकुलेश्वर माध्यमिक विद्यालय भवन निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ — दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर नमूना माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि नेपाल सरकार, भारत सरकार र शैल्यशिखर नगरपालिकाबीच समझदारी पत्र (MOU)मा हस्ताक्षर भएको छ। काठमाडौंस्थित...

मधेशका मुख्यमन्त्री यादवलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ – सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले मुख्यमन्त्री नियुक्ति प्रक्रिया प्रारम्भिक रूपमा...

त्रिवि जग्गा अपचलनमा कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गर्नुभएको छ। आज दिउँसो सिंहदरबारमा त्रिविका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले...

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिबारे सर्वोच्चमा रिट दर्ता, बुधवार पेशी तोकियो

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर एमाले बाहेकका दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रदेशसभाका ७४ जना सांसदको हस्ताक्षरसहित दायर गरिएको रिट निवेदनको पेसी बुधबारका लागि...

नाम, जन्ममिति र विवाह दर्ता विवरण एकपटकका लागि सच्याउने बाटो खुल्यो

काठमाडौँ — अब नागरिकले आफ्ना व्यक्तिगत विवरणमा भएका त्रुटि एकपटकका लागि सच्याउन पाउने भएका छन्। हिजो बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली–२०८२’ स्वीकृत गरेसँगै नाम, जन्ममिति,...

महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभर मनाइँदै

काठमाडौँ- किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। किराँत धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै विभिन्न कार्यक्रमका साथ जयन्ती...