भाइरल ज्वरोको फैलिन थालेपछि उमाकुण्डभित्रका ४२ वटा विद्यालय तीन दिनका लागि बन्द

रामेछाप – भाइरल ज्वरोको सङ्क्रमण तीव्र रुपमा फैलिन थालेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाभित्रका ४२ वटा सामुदायिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। धेरैजसो विद्यार्थी बिरामी परेपछि गाउँपालिकाले आजदेखि मंसिर १...

नेरिक एकेडेमीमा कराँते ‘जुनियर बेल्ट ग्रेडिङ्ग’ कार्यक्रम सम्पन्न

काठमाडौं – काठमाडौँको नयाँबानेश्वर, शंखमुलमा रहेको नेरिक एकेडेमीमा कराँते जुनियर बेल्ट ग्रेडिङ्ग समारोह–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूले कराँतेका विभिन्न कौशल प्रदर्शन गर्नुका साथै पहेंलो बेल्ट (Yellow Belt)...

मतदाता नामावली दर्ताको म्याद थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली दर्ताको समय थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्। कार्कीको सचिवालयका अनुसार उनले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई फोन...

मतदाता नामावलीको अनलाइनमा ३७ हजारले गरे दर्ता, सर्भरमै चाप बढ्यो

काठमाडौं । अत्यधिक प्रयोगकर्ता एकैपटक प्रणालीमा जोडिँदा र भर्खरै एकीकृत प्रणाली सञ्चालनमा आएको कारण मतदाता नामावलीको अनलाइन दर्तामा बेलाबेला प्राविधिक समस्या देखिन थालेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना प्रविधि...

प्रधानमन्त्री सहित अन्तरिम मन्त्रिपरिषद्का सात जनाले बुझाए सम्पत्ति विवरण

काठमाडौं – जेन–जेड आन्दोलनको प्रभावमा बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय अन्तरिम मन्त्रिपरिषद्का सात जनाले सम्पत्ति विवरण बुझाइसकेका छन् भने तीन मन्त्रीले अझै बुझाएका छैनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

सन्तोष परियारले त्यागे रास्वपा

काठमाडौँ – सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेको घोषणा गरेका छन्। विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका परियारले शुक्रबार औपचारिक रूपमा पार्टी परित्याग गरेका हुन्। पार्टी छाड्ने निर्णयबारे...

मुख्यमन्त्रीमा नियुक्तबारे सात दलका नेता कार्यकर्ता शुक्रबार पनि धर्नामा

काठमाडौँ – एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधान विपरीत मुख्यमन्त्रीमा नियुक्त गरिएको आरोप लगाउँदै सात दलका नेता–कार्यकर्ता शुक्रबार पनि धर्नामा बसेका छन्। मधेश प्रदेश सरकारको मुख्यालय मधेश भवन अगाडिको...

यातायात व्यवस्था विभागको डेटा सेन्टर पु: समस्या, नयाँ लाइसेन्स आवेदन पुनः बन्द

  काठमाडौँ । यातायात व्यवस्था विभागको डेटा सेन्टर प्रणालीमा पुनः समस्या उत्पन्न भएपछि नयाँ लाइसेन्सका लागि आवेदन प्रक्रिया फेरि बन्द गरिएको छ। जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण विभागको डेटा...

अबको बाटो (कविता) – रेवाधर जोशी

अबको बाटो नेपालीहरु कि पवित्र जननी नेपाल आमा कठै । रोइन आज कपुतका जनमले रोइ रहन्छिन् अंझै॥ हाम्रो शिर सगर अंझै निहुरियो गौरब हरायो सब। यीँ नेताहरुको खुलेन होस नै...

मधेश प्रदेशमा पाँच जना सांसदलाई सभामुखले गरेको पदमुक्त उपसभामुखद्वारा बदर

काठमाडौँ – मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल र दलहरूबीचको विवाद चरममा पुगेको छ। सभामुख मण्डलले बिहीबार लगातार १० बैठकसम्म अनुपस्थित भएको आरोप लगाउँदै पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका...

महाधिवेशनपछि नेपाली कांग्रेस नयाँ स्वरूपमा प्रस्तुत हुन्छः गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी महाधिवेशनपछि नेपाली कांग्रेस नयाँ स्वरूपमा प्रस्तुत हुने दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै उनले...

एनपीएलका लागि टिकट दर सार्वजनिक, सिजन पास १५ हजारमा उपलब्ध हुने

काठमाडौं – नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट दर सार्वजनिक गरेको छ। क्यानले जारी गरेको विज्ञप्तिअनुसार मंसिर १ देखि २७ गतेसम्म किर्तिपुरस्थित त्रिवि...